मलेसियामा तलब नपाएको भन्दै नेपाली गार्डले गरे सुपरभाइजरको हत्या

समायोजन खबर काठमाडौं, तलब नपाएको भन्दै मलेसियामा एकजना नेपालीले सुपरभाइजरको हत्या गरेका छन् । अपार्टमेन्टमा काम गर्ने नेपाली सेक्युरिटी गार्डले तलब नपाएको...पुरा पद्नुहोस

पैसा तिर्न नसकेपछि अस्पतालमै थन्किए मगर

चिसाङ शेर्पा खोटाङ, अस्पतालमा पैसा तिर्न नसकेपछि खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तलेका गंगा बहादुर मगर सात महिनादेखी कुवेतको एक अस्पतालमा थन्किएका छन् ।...पुरा पद्नुहोस

परदेशले सुनसान गाउँघर

चिसाङ शेर्पा खोटाङ, तस्विरमा देखिएको गाउँ मुलडाँडा गैरी हो । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाको साविक वडा नं. ८ मा पर्ने...पुरा पद्नुहोस

खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा

चिसाङ शेर्पा खोटाङ, खोटाङ सेवा समाज कतारको अध्यक्षमा रुद्र शर्मा आचार्य चयन भएका छन् । कतारकै पहिलो सामाजिक संस्था समाजको दशौ अधिवेशनबाट...पुरा पद्नुहोस

दुई, तीन दिनभित्रै मलेसियाको रोजगारी खुल्ने

समायोजन खबर काठमाण्डौ, १० महिनादेखि रोकिएको मलेसियाको रोजगारी खुल्ले भएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र वैदेशिक...पुरा पद्नुहोस

नेपाल र जापानबीच श्रमिक पठाउने समझदारी

समायोजन खबर काठमाडौं, नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार...पुरा पद्नुहोस

मलेसियाले स्वास्थ्य परीक्षणको मापदण्ड पठायो, रोजगारी खुल्ने संकेत

समायोजन खबर काठमाण्डौ, मलेसियाले नेपाललाई स्वास्थ्य परीक्षणको मापदण्ड पठाएको छ । योसँगै लामो समयदेखि रोकिएको मलेसियाको रोजगारी खुल्ने संकेत मिलेको छ ।...पुरा पद्नुहोस

कोरिया जान फारम भर्ने युवाहरुको घुँइचो

समायोजन खबर काठमाण्डौ, कोरियन भाषा परीक्षाका लागि आवेदन फारम खुलेसँगै देशभरिका बैँकहरूमा युवाहरुको घुँईचो बढेको छ । हिजो एकैदिन मात्रै ५५ हजार...पुरा पद्नुहोस

कोरियाली भाषा परीक्षाको आवेदन खुल्ला

समायोजन खबर काठमाण्डौ, रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका लागि आवेदन आजदेखि खुलेको छ । भाषा परीक्षाका लागि...पुरा पद्नुहोस


ताजा अपडेट

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

दाँत फुकाल्न नेकपा अध्यक्ष ‘प्रचण्ड’ अस्पतालमा

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

अझै केही दिन फरक बैंकको एटीएम कार्ड नचल्ने

समायोजन खबर काठमाण्डौ, एउटा बैंकको एटीएम कार्ड अर्को बैंकको...

भोलिदेखि मौसममा सुधार हुने, सावधानी अपनाउन आग्रह

समायोजन खबर काठमाण्डौ, बुधबार पनि बिहानैदेखि देशका धेरै ठाउँमा...

भोजपुर नगरपालिका खुल्ला दिशामुक्त घोषित

समायोजन खबर भोजपुर, लामो समयको अभ्यासपछि भोजपुर नगरपालिका मंगलबारबाट...

मुख्य समाचार

के साँच्चै कम्युनिष्ट नै छौं त अहिले ? अध्यक्ष दाहाल नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड

समायोजन खबर काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल...

परिमार्जित पत्रकार आचारसंहिता सार्वजनिक

समायोजन खबर काठमाण्डाै, पत्रकार आचारसंहिता विपरीत काम गर्ने सञ्चारमाध्यमले...

संसदको चौथो अधिवेशन सकियो

समायोजन खबर, बर्खे अधिवेशन भनेर चिनिने संसदको चौथो अधिवेशन...

पश्चिमी इन्डोनेसियामा भूकम्प

समायोजन खबर, इन्डोनेसियाको पश्चिम भागमा पर्ने जाभा प्रान्तमा बिहीबार...

भिभिआइपी चढ्ने सरकारको हेलिकप्टर आइपुग्यो

समायोजन खबर काठमाडौँ, सरकारले उच्च पदस्थ व्यक्तिको सवारीगर्न भनेर...