समायोजन खबर खोटाङ, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नागरिकलाई स्वास्थ्य उपचारमा सहुलियत सुविधाको व्यवस्थापन गरेको छ।
नगरपालिकाले केएमसी अस्पताल सिनामंगल काठमाण्डौमा २५ प्रतिशत, केएमसी अस्पताल दुवाकोट भक्तपुरमा ५० प्रतिशत र नोवेल मेडिकल कलेज टिचिङ अस्पताल प्रालि बिराटनगरमा २० प्रतिशत सुहलियत हुने व्यवस्था गरेका हुन्।
अतिविपन्न वर्गका २० जनालाई केएमसी अस्पताल दुवाकोट भक्तपुरमा एक वर्षसम्म स्वास्थ्य उपचारमा सतप्रतिशत छुट उपलब्ध हुने व्यवस्था मिलाईएको मेयर बिमला राईले बताईन्।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology