कुवेत । लालीगुराँस सास्कृतिक परिवार नेपाल कुवेतको वार्षिकोत्सबको अवसरमा हुन गइरहेको लालीगुराँस सांगीतिक धमाका २०७५ भव्य हुने भएको छ ।
उक्त सांस्कृतिक धमाकाको लागि चर्चित गायक अमृत खाती, डिबी लोप्चन, उमा श्रेष्ठ र बसन्ती थापा लगायतका कलाकारहरु कुवत पुगी सकेका छन ।
जुलाई ६ तारीखमा हुन लागिरहेको उक्त सांगीतिक धमाकामा कुवेत प्रवेश गरेका कलाकारहरुलाई आयोजक संस्थाका अध्यक्ष माधव पौडेल लगायत दर्जनौं पदाधिकारीहरु, कुवैतका कृयशिल संघ सस्थाहरु, पत्रकारहरु तथा स्थानीय कलकारहरुले भब्य स्वागत गरेका थिए । कुवेतका लागि नेपाली राजदूत प्रमुख अतिथि हुने उक्त कार्यक्रमको सम्पुर्ण तयारी पूरा भैसकेको कार्यक्रम संयोजक ललिता थापा मगरले जानकारी दिनु भएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology