• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अ।दिबासी जनजाति बिज्ञ डा. कृष्ण बहादुर भट्टचनलाइ कसरी चिन्ने ?

अ।दिबासी जनजाति बिज्ञ डा. कृष्ण बहादुर भट्टचनलाइ कसरी चिन्ने ?


समायोजन खबर
  • मंगलबार, फाल्गुन १० २०७३

  • डा. कृष्ण बहादुर भट्टचन धोविघाट ललितपुर नेपाल डा. भट्टचन नेपालका एक प्रख्यात समाजशास्त्री र आदिवासी अधिकारकर्मी हुनुहुन्छ । उहाँले वि. सं २०३७ सालदेखि अध्ययापन शुरु गर्नु भयो भने त्रिभुवन विश्वविद्यालय अन्र्तगतको मानवशास्त्र तथा समाजशास्त्र विभागका संस्थापक समेत हुनुहुन्छ ।

    उहाँले अमेरिका स्थिती बारक्ले विश्वविद्यालयबाट वि.सं. २०४९ मा विद्यावारिधी गर्नु भयो । विद्यावारिधी गरी नेपाल फर्किए लगत्तैदेखि समाजमा उपेक्षित पारिएका समुदाय विशेषगरी आदिवासी जनजाति, दलित, महिला र मुस्लिमहरुको अधिकारमुखि आन्दोलनको क्षेत्रमा व्यापक काम शुरु गर्नु भयो ।

    उहाँले यसविचमा राष्ट्रिीय तथा अन्तराष्ट्रिय क्षेत्रमा सयौं कार्यपत्रहरु प्रस्तुत गरिसक्नुभएको छ यस्को अलवा नेपाली समाजको बारेमा धेरै लेख, जर्नल र पुस्तकहरु प्रकाशित समेत गर्नुभएको छ । उहाँ विशेषगरी समाजमा उपेक्षित परिएका समुदायहरुलाई संगठित हुन र आफ्नो अधिकार मागका लागि सक्रिय हुनका लागि प्रेरणादायीसिद्ध हुनुभएको छ । –

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology