समायेाजन खबर डटकम ,१८ अप्रिल
नेपाल बिभिन्न् जातजातिहरूकेा बसेाबास गर्दै अ।इरहेकेा एक समृध्द मुलुक हेा । ति मध्ये प्रकृतिपुजक किरात राइ जाति पनि एक हुन ।उनीहरू अ।फ्नेा पहिचानकेा लागि किरात लेख्न रूचाउछन् ।किरात अन्तर्गत बिशेषगरी राइ,लिम्बु,सुनुवार र याख्खा पर्दछन् ।
किरात शब्द एउटा जातिमात्र नभएर एउटा सभ्यता ,कैलाश पर्वतकेा काखमा बस्ने जनजाति अनि भैागेालिकता भन्ने अर्थ लाग्ने इतिहासकारहरू बताउछन् । किरात कस्तेा जाति हेा ?सभ्यता हेा ?किरात राइ अनि किरातहरूकेा इतिहास के कस्तेा छ बिस्तृतमा तल डकुमेन्ट्री हेर्नुहेास ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology