• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा समुदायलाई लक्षित पत्रकारिता तालिम

शेर्पा समुदायलाई लक्षित पत्रकारिता तालिम


समायेाजन खबर
  • शनिबार, बैशाख १ २०७५

  • समायेाजन खबर,१ बैशाख,काठमाडौं

    शेर्पा युवाहरुलाई लक्षित गरी एक हप्ते आधारभूत पत्रकारिता तालिम आयोजना हुने भएको छ ।  शेर्पा पत्रकार संघ नेपालले  आयोजना गर्न लागेको तालिम २०७५ वैशाख पहिलो हप्ताबाट सुरू हुने बताइएकेा छ ।   राजधानीको बौद्धमा सञ्चालन हुने तालिममा पत्रकारिताको परिचय, समाचार लेखन विधि, फिचर लेखन, पर्यटन र अनलाईन पत्रकारिता विषय समेटि  राष्ट्रिय दैनिकहरुमा कार्यरत पत्रकारहरुकेा उपस्थितिमा  प्रशिक्षण दिने लागिरहेकेा तालिम संयोजक सार्की शेर्पाले जानकारी दिए ।जनाएको छ । तालिममा सहभागि हुन चहानेले पाँच सय रुपैयाँ शुल्क बुझाएर फारम भर्नुपर्ने प्रावधान राखिएको संघका पासाङ शेर्पा छेल्हमुले जानकारी दिइन् ।

    शेर्पा पत्रकार संघले आफ्नो बार्षिक कार्यक्रम अन्तर्गत नियमित रुपमा तालिम, सचेतना र जागरण सम्वन्धी कार्यक्रमहरु आयोजना गर्दै आएका छन् । ‘मूलधारको मिडियामा उपस्थिती बढाउन तालिमले भूमिका खेल्ने’ विश्वास लिएको संघका सचिव कर्मा शेर्पाले बताए ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology