• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाँके बर्दिया मैत्री समाज जापानको दोश्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा सुशिल मल्ल

बाँके बर्दिया मैत्री समाज जापानको दोश्रो अधिवेशन सम्पन्न, नयाँ नेतृत्वमा सुशिल मल्ल


समायोजन खबर
  • बुधबार, फाल्गुन ३० २०७४

  • टोकियो । बाँके  बर्दिया मैत्री समाज जापान को दोस्रो अधिबेशन टोकियोको सिनओओकोबु स्थित सोलमारी रेस्टुरेन्टको मुरा हलमा सम्पन्न भएको छ ।

    अधिवेशन ले सुशिल मल्लको अध्यक्षतामा १८ जना कार्यसमिति सदस्य चयन गरेको छ । समितिको उपाध्यक्षमा अर्जुन थापा, बिनोद वली रहेका छन भने महिला उपाध्यक्षमा दीप्ति राजभण्डारीलाई चयन  गरिएको छ । महासचिवमा- ओम पौडेल, सचिवमा,आशिस नगरकोटी र रोम पौडेल रहेका छन।समितिकै कोषाध्यक्षमा तेजु बि.सि र सह-कोषाध्यक्षमा मिन केसि रहेका छन।सदस्यहरुमा सुदर्शन गुरु़ङ, बालकृष्ण पौडेल, बिष्णु लम्साल, भिमराज मल्ल, दिनेश थापा मगर, उत्तम खनाल, सन्तोस पाण्डे, प्रेम बहादुर कठायत, दिपक श्रेष्ठ रहेका छन।

    त्यस्तै समितिको संरक्षकमा जनक बिक्रम शाही र सल्लाहकारमा डा. बिजय ज्ञवाली, ओम प्रसाद देवकोटा र
    निराजन खड्का लाई सर्बसम्मतिले चयन गरिएको छ ।

    @nepalnewspost

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology