• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बहराइनबासी शेर्पाहरूले बैाध्दधर्म परम्परा अनुसार ग्याल्पेा ल्हेासार मनाउने

बहराइनबासी शेर्पाहरूले बैाध्दधर्म परम्परा अनुसार ग्याल्पेा ल्हेासार मनाउने

चर्चित गायक गायिकाहरूकेा समेत उपस्थिति रहने


समायेाजन खबर
  • आइतबार, माघ २८ २०७४

  • समायेाजन खबर/ २८, माघ

    बहराइनबासी शेर्पाहरूले बैाध्द धर्मबिधिअनुसार अनुसार यही फेब्रुवरी १६ तारिख शुक्रबारका दिन ग्याल्पेा ल्हेासार मनाउने भएकेा छ । चर्चित शेर्पा गायक गायिकाहरूकेा उपस्थितिमा हुने कार्यक्रममा बहराइनकेा बिभिन्न शहरहरूमा रेाजगारका निम्ति छरिएर रहेका शेर्पा युवाहरूलाइ हिमाली क्षेत्रका शेर्पाहरूकेा संस्कृति र परम्परा बारे जानकारी समेत दिने शेर्पा किदुक बहराइनले जानकारी दिएकेा छ ।

    ग्याल्पेा लेासार सांस्कृतिक साँझ २०७४ नाम दिइएकेा सेा एक दिवसिय कार्यक्रमकेा बिशेष अतिथिकेा रूपमा अ।चार्य कर्मा रिन्जिन शेर्पाकेा उपस्थिति रहने छ भने सांगितिक कार्यक्रम सफल पार्नका लागि नेपालबाट कलाकारहरू चर्चित गायक छिरिङ शेर्पा,लेाकदेाहेारी गायिका सम्झना भण्डारी उपस्थित हुने भएकेा छ ।

    साथै कार्यक्रमलाइ अ।कर्षक बनाउन ,डिजे सेसन,स्थानिय कलाकारहरूकेा सांगितिक प्रस्तुतिरहनुका साथै शेर्पा स्यब्रु नृत्यका साथमा निशुल्क रूपमा शेर्पा खानाका परिकारहरू रहने अ।येाजकले बताएकेा छ ।

     

    डेल्मेान इन्टरनेशनल हेाटल मानामामा बेलुकी ४ बजेबाट सुरूहुने कार्यक्रम नछुटाउन बहराइनबासी सम्पुर्ण शेर्पा तथा गैरशेर्पाहरूलाइ अ।येाजक संस्था शेर्पा किदुक बहराइनले अनुरेाध समेत गरेकेा छ

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology