• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ईदको अवसरमा शनिवार कतारमा सांगितीक कार्यक्रम हुने

ईदको अवसरमा शनिवार कतारमा सांगितीक कार्यक्रम हुने


समायोजन खवर
  • शुक्रबार, भाद्र १६ २०७४

  •  

    भदौ÷१६ कतार,

    कतारको आन्तरिक मन्त्रालय र श्रम मन्त्रलयको सहयोगमा ईदको अबसर पारेर कतारमा बृहत सांगितीक कार्यक्रम हुने भएको छ ।
    कतारको अलअलि स्पोर्टस् क्लबमा ईदको दोस्रो दिन अर्थात शनिवार हुने कार्यक्रमलाई एनआरएनए कतारले संयोजन गर्दैछ । कार्यक्रममा प्रस्तुती दिनका लागी नेपाली ख्याति प्राप्त कलाकारहरु बिहिवार कतार पुगेका छन ।

     

    बहुचर्चित गायक राजेश पायल राई, हाँस्य कलाकार सन्दीप क्षेत्री कतार आएका हुन् भने लोकदोहोरी गायिका चन्दा अर्याल, नृत्याङ्गान प्रमिला खनाल र गायिका अमृता लिम्बलेु समेत आफ्नो प्रस्तुती दिने भएका छन् । कतारको आन्तरिक मन्त्रालय र श्रम मन्त्रालयले विभिन्न देशका श्रमिकहरुलाई मध्यानजर गर्दै ईदको अबसर पारेर साँस्कृतीक कार्यक्रम गर्दै आएको छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology