• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नेवार समुदायको ठूलो चाड योमरी पुन्ही सम्पन्न

नेवार समुदायको ठूलो चाड योमरी पुन्ही सम्पन्न


समायोजन खबर
  • शनिबार, पौस ७ २०७५

  • A yomari weighing more than 20kg taken in a rally organised marking Jhyaapu diwas and Yomari purnima at Basantapur, Kathmandu on Saturday, December 22, 2018. Photo: Bijay Gajmer/Republica/Nagarik

    समायेाजन खबर,काठमाडौँ-

    नेवार समुदायको ठूलो चाड योमरी पुन्ही मनाइएको छ। हरेक वर्ष थिंलाथ्व पूर्णिमाका यो चाड मनाउने गरिन्छ। थिंल्लागा पारुदेखि बढ्दै जाने जाडोबाट हुने रोग व्याधिबाट बच्न पनि योमरीको विशिष्ट महत्व रहेको विश्वास छ। योमरी धानको भकारीमा पनि पुज्ने परम्परा छ।

    पाञ्चाल देश (हालको पनौती) मा सूचन्द्र महाजन नाम गरेका एक धर्मात्माले पहिलो पटक योमरी बनाएपछि यसको प्रचलन देशव्यापी बढ्दै गएको जनविश्वास छ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology