• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा किदुक साईप्रसले लेासार कार्यक्रम गर्दै

शेर्पा किदुक साईप्रसले लेासार कार्यक्रम गर्दै


समायोजन खबर
  • शुक्रबार, मंसिर २१ २०७५

  • ङिमदिकी शेर्पा ,साइप्रस

    शेर्पा किदुक साईप्रसले बिगतका वर्षमा जस्तै यस वर्ष पनि २१४६ अै। समेा फकःलेा  ग्याल्बेा लेासार कार्यक्रमकेा   अ।येाजना गर्ने भएकेा  छ ।
    भाषा, धर्म संस्कृति लाई नर्बिसाै , भाषा  धर्म संस्कृति नै हाम्रेा पहिचान हेा भन्ने मुल नाराका साथ यस  वर्ष पनि लेासार मनाउन लागि रहेकेा किदुक का अध्यक्ष नुमु शेर्पाले बताउनु भयेा ।
    विदेशि भुमिमा बसेपनि अ।फ्नेा भाषा, धर्म संस्कृति लाई जेागाई राखन का लागि हरेक वर्ष लेासार मनाउन लागेकेा र  लेासार कै उपलक्ष्यमा हुन गईरहेकेा बृहत् सांस्कृतिक कार्यक्रमका लागि पेार्चुगल बाट  शेर्पा नादिङ गायक साेनम शेर्पा (केासिस)  साईप्रस अ।उन लागि रहेकेा समेत अध्यक्ष शेर्पाले जानकारि दिनुभयेा ।
    लेासारमा गायक सेानाम शेर्पा र स्थानिय कलाकारहरूकेा  बेजेाड प्रस्तुति रहने छ   । लेासार गत साल कार्यक्रम गरिएकेा स्थान ट्रिकिस पार्टि प्यालेस  लिमासेाल मै यहि अ।उदेा फेब्रुवरी १० तारिक मा हुने अ।येाजकले जानकारि दिनुभएकेा  छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology