• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

बाम्राङमा किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन

बाम्राङमा किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन


चिसाङ शेर्पा
  • मंगलबार, माघ २२ २०७५

  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा विपना राईको अध्यक्षतामा १९ सदस्यीय किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन भएको छ । मंगलबार गठन भएको समितिको उपाध्यक्षमा सुनिल राई, सचिवमा संचिता राई, सहसचिवमा केशब राई र कोषाध्यक्षमा जेनेलिया राई छन् ।

     

    आगामी वर्षको बैशाख २६,२७ र २८ गते दिक्तेलमा हुने किरात राई विधार्थी संघको नवौं राष्ट्रिय सम्मेलनलाई भव्य रुपमा सफल बनाउका लागि इकाई कार्य समिति गठन गरिएको हो ।

    समिति गठनमा किरात राई विधार्थी संघका जिल्ला अध्यक्ष दिपक राई, सदस्य दिक्षा खम्बु र संघका केन्द्रिय अनुशासन विभाग प्रमुख उदिम चाम्लिङको उपस्थिती रहेको थियो । सम्मेलनलाई थप प्रभावकारी र भव्य बनाउन किरात राई विधार्थी संघले जिल्लाको मावि तथा क्याम्पसहरुमा इकाई कार्य समिति गठन गरिरहेको छ ।
    यो पनि पढ्नुहोस

    अर्खौलेमा किरात राई विधार्थी संघ इकाई कार्य समिति गठन

    २०७५ माघ २२ गते साँझ ५ : २१ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology