ङिमदिकी शेर्पा ,साइप्रस
शेर्पा किदुक साईप्रसले बिगतका वर्षमा जस्तै यस वर्ष पनि २१४६ अै। समेा फकःलेा ग्याल्बेा लेासार कार्यक्रमकेा अ।येाजना गर्ने भएकेा छ ।
भाषा, धर्म संस्कृति लाई नर्बिसाै , भाषा धर्म संस्कृति नै हाम्रेा पहिचान हेा भन्ने मुल नाराका साथ यस वर्ष पनि लेासार मनाउन लागि रहेकेा किदुक का अध्यक्ष नुमु शेर्पाले बताउनु भयेा ।
विदेशि भुमिमा बसेपनि अ।फ्नेा भाषा, धर्म संस्कृति लाई जेागाई राखन का लागि हरेक वर्ष लेासार मनाउन लागेकेा र लेासार कै उपलक्ष्यमा हुन गईरहेकेा बृहत् सांस्कृतिक कार्यक्रमका लागि पेार्चुगल बाट शेर्पा नादिङ गायक साेनम शेर्पा (केासिस) साईप्रस अ।उन लागि रहेकेा समेत अध्यक्ष शेर्पाले जानकारि दिनुभयेा ।
लेासारमा गायक सेानाम शेर्पा र स्थानिय कलाकारहरूकेा बेजेाड प्रस्तुति रहने छ । लेासार गत साल कार्यक्रम गरिएकेा स्थान ट्रिकिस पार्टि प्यालेस लिमासेाल मै यहि अ।उदेा फेब्रुवरी १० तारिक मा हुने अ।येाजकले जानकारि दिनुभएकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology