• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

तामाङ कलकार संघ जापानले सेप्टेम्बर ३० मा नमस्ते साँझ २०१८ को आयोजना गर्दै

तामाङ कलकार संघ जापानले सेप्टेम्बर ३० मा नमस्ते साँझ २०१८ को आयोजना गर्दै


समायोजन खबर
  • बिहिबार, भाद्र २८ २०७५

  •  

    जापान । नेपाल तामाङ कलकार संघ जापानले राजधानी टोक्योमा यही सेप्टेम्बर ३० मा नमस्ते साँझ २०१८ को आयोजना हुने भएको छ।

    नेपाली संस्कृतिलाई माया गरौँ र सर्जकलाई सम्मान गरौं भन्ने मूल उदेश्यका साथ आयोजना हुन लागेको उक्त कार्यक्रममा नेपालबाट संगीतकार तथा गायक टंक बुढाथोकी, संगीतकार तथा रचनकार एवम् साउथ एसियन स्टार आशुशेन लामा लगायत नेपाल तामाङ कलाकार संघ जापानको स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति रहने संघका अघ्यक्ष टासी लामाले  जानकारी  दिनुभएकोछ  कार्यक्रम बेलुका ५ बजे १० बजेसम्म टोक्योको मेगुरो कुमिन सेन्टर हुदैछ । राजधानी टोक्यो लगायत आसपासमा रहेका सम्पुर्ण नेपाली गीत संगीत प्रेमी नेपाली दाजुभाई तथा दिदीबहिनीहरूलाई उपस्थीतीको लागी आयोजक सस्थाले अनुरोध समेत् गरिएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology