फुर्वा शेर्पा /टाेक्याे
२४ औं विश्व आदिवासी दिवसकाे अवसरमा नेपाल अ।दिबासी जनजाति महासंघ (नेफिन)जापानले , बिभिन्न जातिय मौलिक साँस्क्रृतिक नाच,गायन,भेषभुषाको प्रस्तुती, जापानमा ख्याति प्राप्त कलाकारहरुकाे बेजाेड प्रस्तुतीका साथ बिबिध कार्यक्रम गरी दिवस मनाउने भएकेा छ ।
अागमी अगस्ट १२ तारिख अ।इतबारका दिन टेाक्येास्थित रेायल गार्डेन रेष्टुरेन्ट दिउसेा ठीक १२ बजे अ।येाजना हुन गइरहेकेा कार्यक्रममा जापानमा रहेका सम्पुर्ण जातिय संस्थाका प्रतिनिधि, पत्राचार गरिएका संघ/संस्थाका प्रतिनिधिहरू लगायत जापानमा कृयाशिल पत्रकार,नागरिक समाज,अगुवा बुद्धिजीवी,ब्याबसायी,बिध्यार्थी तथा शुभचिन्तक दाजुभाई,दिदिबहिनीलाई उपस्थितिका लागि अ।येाजकले अनुरेाध समेत गरेकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology