• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फेानिज जापानले बिशेष अन्तरकृया कार्यक्रम अ।येाजना गर्दै

फेानिज जापानले बिशेष अन्तरकृया कार्यक्रम अ।येाजना गर्दै


समायोजन खबर
  • शनिबार, असार ९ २०७५

  • जुन २३ टेाक्येा,जापान

    नेपाल आदिवासी जनजाती महासंघ (फोनिज) जापान शाखाको आयोजनामा “प्रवासमा जातीय संघ संस्थाहरु वीचको सहकार्य तथा एकताको सवाल र पहिचानको आन्दोलनमा फोनिजको भूमिका” विषयक अन्तरक्रिया हुने भएकेा छ ।

    यहि आउँदो जुन २४ अर्थात आषाढ १० गते आइतवार टोक्यो रोधी क्लव सिनओकुवो मा सो कार्यक्रमको आयोजना गर्न लागिएको फेानिज जापानका अध्यक्ष चासिला तामाङले बताउनुभएकेा छ ।

    नेपालको विभिन्न भागवाट प्रतिनिधित्व गर्ने प्रवासमा रहेर कलम चलाइरहेका जनजाति कलमजिवीहरुको संघठन नेपाल आदीवासी जनजाती पत्रकार महासंघ, जापान फोनिजले गर्न लागेको  हो l

    मुलुकमा संघिय संरचनाको खाका सहितको स्थानीय निर्वाचन र राष्ट्रिय सभा र प्रतिनिधि सभाको चुनाव सम्पन्न भएर आजको यो समय सम्म आउँदा पनि संघिय संरचनामा जनजातीहरुको पहिचान स्थापना हुन नसक्नु दुखद भन्दै अध्यक्ष तामाङले फोनिजले  जनजातिहरु जहिल्यै राज्यसत्ताको पहुँचवाट वन्चित हुनुपरेको भन्दै सचेत नागारिक र राज्यको चौथो अंग हुनुको नाताले सत्ताका भागडोर सहमलिरहेका जनप्रतिनिधीहरु लाई घचघच्याउन पनि फेानिज जापानले येा कार्यक्रम गर्न लागिएको वताएको छ ।

    अन्तरकृया कार्यक्रममा जापानमा रहेका मगर,राइ,तामाङ,शेर्पा,गुरूङ,लिम्बु,थकाली,थामी,नेवा लगायतका जातिय संस्थाका प्रतिनिधिहरू साथै जनजातीय आन्दोलनमा संलग्न वुद्धिजिवी एवं पहिचानको पक्षधरहरुको समेत सहभागिता रहने वताएको छ।सहभागी हुनेअ।येाजकले बताएकेा छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology