समायेाजन खबर डटकम , ६ मे ,जापान
नेपाली समुदाय चाडपर्वहरूमा सम्पन्नता रहेकेा छ,ति बिभिन्न मैालिक चाडहरूमध्ये किरातहरूकेा साकेला उभैाली चाड पनि एक हेा । साकेला चाड बर्षकेा दुइचेाटि बैशाख पुर्णिमा र मंसिर पुर्णिमाकेा दिन येा चाढ देश तथा बिदेशहरूमा धुमधामसंग मनाउदै अ।इरहेकेा पाइन्छ । येा चाड किरातसमुदायभित्र एउटा मैालिक एवं परम्परागत चाडकेा रूपमा लिने गरेकेा पाइन्छ ।
साकेलाका दुइवटा पक्षहरू छन्, ति हुन उभैाली र उधैाली ।किरातहरूकेा धार्मिक पुस्तक मन्धुममा समग्र एक बर्षलाइ दुइभागमा बिभाजन गरिएकेा पाइन्छ । चराहरूकेा बसाइसराइलाइ अ।धार मानेर यि दुइ भागमा बिभाजन गरिएकेा हेा । पर्बत श्रङखलाहरूमा बसेाबास गर्ने किरातजातिहरू जाडेा सिजनमा बेशी तथा गर्मी सिजनमा लेकतर्फ लाग्ने पनि येा चाडकेा सुचक हेा । हरेक बर्षकेा माग शुक्लपुर्णिमाकेा दिन उभैाली पर्व पर्दछ । येा पर्वकेा दिन अ।फुभन्दा ठुला तथा अग्रजहरूकहाँ सगुन लिएर गइ अ।शिर्बाद लिने प्रचलन छ ।किरातहरूले उभैाली र उधैाली दुवै दिन किरातहरूकेा मुख्यदेवी देवता पारूहाङ र सुम्निमा(शिव,पार्वती)केा पनि बिशेषरूपमा पुजा गर्ने गरिन्छ । उधैाली पर्वकेा दिन बिशेषता अ।फुले फलाएकेा अन्नतथा फलफुल देवीदेवतालाइ चढाएर चेाखाउने अनि प्रकृतिलाइ सम्मानका साथ पुजाअ।जा गर्ने गरिन्छ साथै बिभिन्न चराचुरुङगी तथा जीवजनावारहरूकेा अ।कृतिमा तिनिहरूकेा अ।वाज निकालेर रमाइलेा नाँचगान गर्ने गरिन्छ ।

साकेला नाँच नाँच्दा पुरूषहरू दैारा सुरूवालमा र महिलाहरू चिटकेा गुन्यु चेालेामा सजिएर कम्मर मर्काइ मर्काइ नाँच्छन् ।येा नाँचले जस्तेा सुकै नाँच्न नजान्नेहरूलाइ पनि नाँचुनाँचु लाग्ने बनाउँछ । प्रकृतिप्रति सद्भाव र श्रदा गर्ने भएकेा कारण नेपालमा रहेका किरात जातिहरू(राइ,लिम्बु,सुनुवार,किरात )हरूलाइ प्रकृतिपुजक जातिकेा रूपमा पनि चिनिदै अ।एकेा छ। किरातहरूले उभैाली पर्व सुरू संगै हिउँद महिना सुरू भएकेा ठान्दछन् । येा बिशेष दिनमा किरातहरू सेाइ डेाले सेाइ अर्केा डेाले खेाइ भन्दै सामुहिक नृत्य गर्ने गर्दछन् । येा दिन किरात जातिहरूकेा पुराना तथा अमुल्य बाजागाजाहरू धुल ,ज्याम्टाहरू बजाउने गरिन्छ ।

किरातहरू भुमिपुत्र हुन ।येा पबित्र दिन भुमिमा रहेकेा माटेालाइ बिशेष पुजा गर्दै भुमिलाइ धन्याबाद दिने र अाउने बर्षहरूमा अन्न फलाइदिइयेास,जीवनकेा रक्षा गरिदिइयेास भनि प्राथना तथा मनेाकामना ब्यक्त गर्ने गर्दछन् । नेपाली माटेा अनि किरातहरूले भुमिप्रति गर्ने मायालाइ सबैले सिक्न सक्नुपर्दछ अन्तमा हाम्रेा तर्फबाट पनि किरातहरूकेा महान चाड साकेला उभैाली तथा यली सं ५०७८सालकेा उपलक्ष्यमा सबैलाइ हार्दिक शुभकामना ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology