समायेाजन खबर/५ मे ,जापान
बिश्वमानचित्रमा सगरमाथाकेा देश भनेर चिनिदै अ।एकेा हाम्रेा देशकेा उत्तरीक्षेत्रमा चीनकेा स्वशासित क्षेत्र तिब्बत पर्दछ । दक्षिण,पुर्व र पश्चिममा भारतकेा बिभिन्न सिमानाहरू जेाडिएकेा छ । यही भैागेालिक अबस्थितिका कारण नेपाललाइ दुइ डुंगाबीचकेा तरलकेा रूपमा समेत चिनिदै अ।इरहेकेा छ ।
नेपाल जातजातिहरूले सम्पन्न देशकेा रूपमा समेत चिरपरिचित छ । नेपालमा रहेका ५९ वटा जातजातिमध्ये शेर्पा जातिपनि एक प्रमुख जातिकेा रूपमा रहेकेा पाइन्छ । ति जातिहरूमध्ये शेर्पाजाति पनि एक हुन ।शेर्पाजातिहरूलमनाउदै अ।इरहेका डुम्जी पर्व अनिष्ठ तत्वकेा बिनासगरी दिर्घायु शुख शान्तिकेा कामनाकेा निम्ति गर्ने गरिन्छ । येा पर्वकेा क्रममा लामा साङवा देार्जेकेा स्मरण गर्ने गरिन्छ । येा पर्व खुम्बुक्षेत्रमा प्रत्येक बर्षकेा पाँचैा महिनाकेा सातैा तिथिदेखि शुरू हुन्छ र चैाधैा तिथिमा सम्पन्न हुन्छ । डुम्जी पर्व अ।लेापालेा गरी मनाउने चलन छ जसलाइ डुम्जी लावा भन्ने गरिन्छ । डुम्जी लावाहरू ठाँउ र घर हेरी ८देखी १० घरहरू हुनेगरेकेा पाइन्छ ।

पर्वकेा पहिलेा दिन लावाहरू भेलाभइ छलफल गर्ने गर्दछन् । अ।ठैा तिथिमा लामाहरू बेालाइ देवदेवताकेा अाकृति (तेार्मा)बनाउने चलन छ । नवैा तथिमा तेङबेाचे गुम्बाकेा लामालाइ निमन्त्रणागरी स्वागत गर्ने गरिन्छ भने दशैा तिथिमा खुम्बु गाउकेा देवताबुझाउने काम हुन्छ जसलाइ खुम्बीयुलल्हा सेालु भन्ने गरिन्छ । एघारैा तिथिमा भगावान रिन्पेाक्षेकेा क्षयाम प्रदर्शन गरी हेाम गर्ने प्रचलन छ । बाह्रैा तिथिमा गुरूलामाहरूबाट भुतप्रेत पन्छाउने काम (लेाक्पार)गरिन्छ । तेहैा तिथिमा लामाहरूबाट दिर्घायुकेा अ।शिर्बाद (छेवाङ)प्रदान गर्ने गरिन्छ । चैाधैा तिथिमा मुख्य लामाबाट लावाहरूलाइ अ।शिर्बाद दिने गरिन्छ ।र लावाहरूले लामाहरूलाइ धन्याबाद सहित बिदाइ गर्ने गरिन्छ । त्यहि दिन लावाहरूले गुम्बाकेा हिसाव किताब समेत बुझाउने गरिन्छ । तेङबेाचे चवी लामा खुम्बु क्षेत्रकेा मात्र नभइ सम्पुर्ण शेर्पाहरूकेा अ।स्थाकेा धरेाहर हुनुहुन्छ । सगरमाथा अ।धारशिविर जानेहरू यही तेङबेाचे गुम्बा हुदै जाने गर्दछन् ।

खुम्बु क्षेत्रमा मात्रै डुम्जी पर्व अ।येाजना हुने गुम्बाहरू जम्मा ५ वटा रहेका छन् । लामा साङवा देार्जेले बनाउनुभएकेा पाङबेाचे गुम्बा,उहाँकेा माइला भाइ लामा खैन्पेा देार्जेले बनाउनुभएकेा खेप्रेाक गुम्बा,कान्छा भाइ लामा रेाल्वा देार्जेले बनाउनुभएकेा सानेा गुरिमा खुम्ज्युङ गुम्बा र नाम्चेकेा गुम्बा रहेका छन् ।डुम्जी बिशेषगरी खुम्बु क्षेत्रहरूमा मनाइने गरेकेा पाइन्छ । खुम्बु बाहेक जुन्बेशी गुम्बा र भकान्जे गुम्बामा पनि सदियैादेखि बनाउदै अ।उने गरकेा पाइन्छ ।
शेर्पाहरू सेाहैा सताब्दीकेा मध्यतिर तिब्बतकेा खामराज्य बाट सगरमाथा क्षेत्रमा बसेाबास गर्न थालिएकेा भन्ने इतिहास रहेकेा पाइन्छ । बसाइसराइ संगसगै शेर्पाहरूले यसक्षेत्रमा अ।फ्नेा संस्कृतिलाइ अहिले सम्म जीवन्त राखिरहेका छन् यही संस्कृति हेर्न समेत बिदेशीहरू नेपाल अ।उने गरेकेा पाइन्छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology