• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सर्बोत्कृष्ट ” किरात राई ” डकुमेन्ट्री – किरात राईहरुको सम्पूर्ण जानकारी (भिडियेा सहित )

सर्बोत्कृष्ट ” किरात राई ” डकुमेन्ट्री – किरात राईहरुको सम्पूर्ण जानकारी (भिडियेा सहित )


समायेाजन खबर डटकम
  • बुधबार, बैशाख ५ २०७५

  • समायेाजन खबर डटकम ,१८ अप्रिल

    नेपाल बिभिन्न् जातजातिहरूकेा बसेाबास गर्दै अ।इरहेकेा एक समृध्द मुलुक हेा । ति मध्ये प्रकृतिपुजक किरात राइ जाति पनि एक हुन ।उनीहरू अ।फ्नेा पहिचानकेा लागि किरात लेख्न रूचाउछन् ।किरात अन्तर्गत  बिशेषगरी राइ,लिम्बु,सुनुवार र याख्खा पर्दछन् ।

    किरात शब्द एउटा जातिमात्र नभएर एउटा सभ्यता ,कैलाश पर्वतकेा काखमा बस्ने जनजाति अनि भैागेालिकता भन्ने अर्थ लाग्ने इतिहासकारहरू बताउछन् । किरात कस्तेा जाति हेा ?सभ्यता हेा ?किरात राइ अनि  किरातहरूकेा इतिहास के कस्तेा छ बिस्तृतमा तल डकुमेन्ट्री हेर्नुहेास ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology