ङिमदिकी शेर्पा /समायेाजन खबर ,साइप्रस
सेवानै धर्महो भन्ने अभिप्रायका साथ शेर्पा किदुक साइप्रसले बोन म्यारो घातक रोगको शिकार बनी मृत्युसंग लडिरहेकी मिङ्माडोमा शेर्पाको उपचारका लागि सहयोग संकलन गरेकेा छ । दोलखा जिल्ला हांवा न:६का २७ बर्ष शेर्पा कलिलो उमेरमै रेागकेा शिकार भएकेाले अहिले यहाँ स्थित एक अस्पतालकेा शैयाबाट सहयेागका लागि बिश्वभरका नेपालीहरूसंग अनुरेाध गरिरहेकी छिन् ।
बिरामी शेर्पा भन्छिन-मलाइपनि तपाइहरू जस्तै स्वस्थ भएर समाजकेा लागि केही सहयेाग गर्ने मन छ पउचारकेा लागि थेारै रकम खर्च हुने भए सबैलाइ दुख दिदैनथे तर अ।फ्नेा स्थितिले नै नभ्याउने भएर सहयेाग मागेकी हुन । किदुकले अहिले साइप्रसमा रहनुभएका पदाधिकारी लगायत अन्य शेर्पाहरूसंग सहयेाग संकलन गरेकेा छ । शेर्पा किदुक साइप्रसले थप सहयेागका लागि बिश्वभर रहनुभएका शेर्पा तथा गैर शेर्पा समुदायलाइ अनुरेाध गरेकेा छ । साथै किदुकले हाल सम्म संकलित सहयेाग रकम(१५५६ युरेा) निम्न सहयाेगी ब्यक्तिहरूबाट प्राप्त भएपछि अ।गमि अ।इतबारका दिन नेपाल पठाउने बताइएकेा छ ।
–सहयोग दाताहरुको नामवलि यस प्रकार रहेकोछ।
नुमु शेर्पा-150
सोनाम शेर्पा-130
निमा शेर्पा-120
पाल्मु शेर्पा-111
मिना शेर्पा-105
याङ्ल्हमु गर्ज शेर्पा-105
पेम्बा शेर्पा-105
तेन्जिङ शेर्पा-105
कान्छी लामा शेर्पा- 70
दाकी शेर्पा-50
Tee Xho- 100
आङ्दिकी शेर्पा-50
जाङ्मु शेर्पा -20
डालि शेर्पा-15
सीता कार्कि-10
लक्की शेर्पा-25
छ्योङ्जी शेर्पा-20
फुर्ली शेर्पा-10
दासाङ्मु शेर्पा-50
तेन्जिन डोमा शेर्पा-30
आङ्निमा लामा शेर्पा-25
पासाङ शेर्पा-30
केसाङ शेर्पा-50
रेलमु शेर्पा-20
पासाङ शेर्पा-50
सहयोग आउने क्रम जारिनै रहेकोछ। सहयोग आए लगत्तै तपाईं हरुको नामहरु अपडेट गराउदै जानेछौ। सेवानै धर्महो यसमा
सहयोग गर्नाका लागि सम्पर्क गर्न सक्नु हुने छ।
(लिमासोल)
ल्हामो शेर्पा- 96038055
(लार्नाका)
पाल्मु शेर्पा- 99166208
(निकोसिया)
सोनाम शेर्पा- 96578731
(पाफोस)
पेम्बा शेर्पा-97826893
सोफि शेर्पा- 96162966
सुबास मल्ल- 96751378
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology