ङिमदिकी शेर्पा /२८ मार्च,साइप्रस
रोजगारको सिलसिलामा बिगत २ बर्ष देखि साईप्रसमा रहेकी शेर्पा समाज सेवी तथा शेर्पा किदुग साईप्रसका सदस्य मिङमार डेामा शेर्पा दुईमहिना अघि देखि बोव्न म्यारो रोगको कारण साईप्रसका राजधानी निकोसिया सहरका एक जेनरल अस्पतालमा भर्ना भएकी छिन् ।

देालखा जिल्ला स्थायी घर भएकी डाक्टर बाट प्राप्त रिपोर्ट बुझ्दा उहाँ बोव्न म्यारो रोगले थलिएको, सोहि रोगको उपचार साईप्रसमा सम्भाव नहुने बताए पछि उहाँलाई तत्कालै जहाँ सम्भाव हुन्छ त्यहाँ लैजाने सल्लाह दिएको शेर्पा किदुग साईप्रसले बताएकेा छ ।
किदुगले सबैको सल्लाह सुझाव अनुसार उहाँलाई तत्कालै नेपाल फर्काई उपचार सुरु गराउनु पर्ने भएको हुनाले र शेर्पाको आर्थिक स्थिति कम्जोर भएको कारण बिश्व भर रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदि बहिीहरूमा सहयेागका लागि अ।ग्रह गरेकेा छ ।
बिरामी शेर्पा हाल साईप्रसका स्वस्थ्य बिमा, नेपाल कन्सुलर र रोजगारदाताको निर्भरमा रहेकोछ भने अब आउने दिनहरुमा लाग्ने उपचारमा खर्च उहाँ आफैले बेहोर्नु पर्ने भएको कारण एउटा नेपाली महिलाकेा समस्या तथा पीडामा सहयेाग गर्न शेर्पा किदुक साइप्रसका अध्यक्ष नुमु शेृपाले अ।ग्रह गर्नुभएकेा छ ।
बिरामी शेर्पाले केही महिना अगाडि उहाँको नाजुक परिस्थितिको कारण बताएदै किदुग बाट राजीनामा समेत दिएकी थिइन् ।
सम्वन्धित कुनै जानकारी तथा सहयेाग गर्नुपरेमा निम्न ब्यक्ति तथा बैक खाता प्रयेाग गर्न सक्नुहुनेछ।
शेर्पा किदुग साईप्रसका अध्यक्ष नुमु शेर्पा- +35799945273
गैर आवासीय नेपाली संघका अध्यक्ष सुबास मल्ल- +35796751378
नेपालमा रहनुहुने मिङ्माडोमाकि भाउजू कान्छी शेर्पा- +9779803231125
पीडित मिङ्माडोमा शेर्पा- +35796239752
थुचिछे
NEPAL SBI BANK LTD
बैंक खाता नाम- MINGMA DOMA SHERPA
account number- 20515243400089
भिडियाे हेर्नुहाेस
https://youtu.be/-ESVq7imEFM
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology