ङिमदिकी शेर्पा/समायेाजन खबर डटकम, २२ मार्च, साइप्रस
गैरअ।वसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद(NRNA-NCC) साइप्रसले नेपाली नयाँ बर्ष २०७५ सालकेा अवसरमा नयाँ बर्ष धमाका २०७५केा अ।येाजना गर्ने भएकेा छ ।
साइप्रसमा रहेका नेपालीहरूकेा समस्यालाइ मध्य नजर राख्दै सेफ हाउस स्थापनाकेा लागि यस कार्यक्रमकेा अ।येाजना गर्न लागिरहकेा अ।येाजकले बताइएकेा छ ।गीत संगीतसंग अ।नन्द लिदै नेपाली नयाँ बर्ष लाइ २०७४लाइ बिदाइ गरैा अनि नयाँ उत्साह र उमंग लिएर अ।उदै गरेकेा नयाँ बर्ष २०७५ साललाइ स्वागत गरैा भन्ने मुल नाराका साथ अ।येाजना हुन लागिरहेकेा उक्त कार्यक्रममा नेपालबाट चर्चित रियालिटी सेा नेपाल अ।इडलका सागर अ।ले मगर,भेाजपुर अ।इडल तथा हिमालयन इन्टरनेशनल म्युजिक अवार्ड २०१७का बिजेता दिपक बान्तावा राइ,लेाक गायक बि.बि मल्ल लगायत स्थानिय कलाकारहरूकेा बेजेाड प्रस्तुति रहने जनाएकेा छ ।
कार्यक्रमकेा सहअ।येाजककेा रूपमा चितवन सेवा समाज साइप्रस र साइप्रसमा रहेका बिभिन्न संघसंस्थाहरूले सहयेाग गर्ने समेत बताइएकेा छ ।
यही अ।उदेा अप्रिल महिनाकेा ८ तारिखका दिन ट्रिकिस पलेस अन्थेापेाली पलाइचेारी रेाड ,निकेासियामा बिहान १०:३० बजेदेखि साँझ ५ बजेसम्म हुने कार्यक्रममा सफल बनाउन सहयेाग तथा स्पेान्सर गर्न इच्क्षुक ब्यक्ति तथा संस्थाहरूले अ।येाजकलाइ सम्पर्क साथै उपस्थितिकेा लागि साइप्रसबासी सम्पुर्ण नेपालीहरूलाइ अनुरेाध समेत गरेकेा छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology