• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

थकाली सेवा समिति जापानको अध्यक्षमा पुन: बुद्धि गौचन

थकाली सेवा समिति जापानको अध्यक्षमा पुन: बुद्धि गौचन


समायोजन खबर
  • बिहिबार, फाल्गुन २४ २०७४

  • टोकियो,२४ फाल्गुन । जापानमा रहेको पुरानो संस्था थकाली सेवा समिति जापानको १४ औ अधिवेशनले पुन:  बुद्धि गौचनलाई अध्यक्षमा निर्वाचित गरेको छ ।

    गत आईतबार सम्पन्न १४ औँ अधिवेशनले गौचनको अध्यक्षतमा २९ सदस्यीय  कार्यसमिति चयन गरेको हो । नवनिर्वचित समितिले ८ सदस्य सल्लाहकार समिति र सरंक्षकमा शरद गौचनलाई चयन गरेको छ ।

    अधिवेशनले वरिष्ठ उपध्यक्षमा अनिल भट्टचन, उपध्यक्षमा अनिल भट्टचन, गिरी प्रसाद शेरचन, राजकुमार शेरचनलाई चयन गरेको छ । महासचिवमा राजु शेरचन, सचिवमा हेमन्त कुमार शेरचन, सन्जिव गौचन र अमुल्य गौचनलाई चयन गरेको छ, कोषध्यक्षमा अरुण भट्टचन तथा सहकोषध्यक्षमा लेलिन भट्टचन, घनस्याम भट्टचन, जिवन भट्टचन र यसोद गौचनलाई ज़िम्मेवारी प्रदान गरेको छ ।

    सदस्यहरुमा कुमार शेरचन (तामाची) नरेश गौचन, जितबहादुर गौचन, जयनारायण शेरचन, कुमार शेरचन, वकिल शेरचन, विज्ञान गौचन, जित प्रसाद शेरचन, प्रेम शेरचन, रोविन शेरचन, उषा शेरचन र प्रमिला गौचन डगोललाई चयन गरेको छ ।
    त्यसैगरी ८ सदस्यिय सल्लाहकार समितिमा विनोद शेरचन, प्रकाश तुलाचन, सविन शेरचन, मनोज तुलाचन, जङबु भट्टचन, विजय गौचन, गोविन्द तुलाचन, बलि गौचनलाई चयन गरेको छ । नवनिर्वचित कार्यसमितिले समितिको संरक्षकमा पुर्व अध्यक्ष शरद कुमार गौचनलाई सर्वसम्मतले चयन गरेको छ यसैगरी जापानिज नागरीक कियोहिको मोचिजुकीलाई मानर्थ सदस्यमा चयन गरेको छ ।

    थकालीहरुको नयॉ वर्ष तोरन्लो जापानमा रहेको थकालीहरुले मनाएका छन । विभिन्न सांस्कृतिक कार्यक्रमगरी मनाएको थकाली सेवा समिति जापानका नवनिर्वचित अध्यक्ष बुद्धि गौचनले जानकारी दिनुभएको छ । १४ औ अधिवेशनको धोषण सभामा सहितको सांस्कृतिक कार्यक्रममा प्रमुख अतिथि जनजाति महासघ जापानका अध्यक्ष पासाङ शेर्पाले तारा खेलमा प्रथम द्दितिय तथा तृतीया हुने टोलिलाई पुरस्कार एवं थकाली सेवा समिति जापानलाई सहयोग गर्ने विजय थकाली र राजु हिराचनलाई प्रमाण पत्रकारी सम्मान गरिएको थियो ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology