ङिमदिकी शेर्पा /साइप्रस शेर्पा किदुग साईप्रस द्वारा आयोजित २१४५औ स-फो-खि ल्हो ग्याल्पो ल्होसार साईप्रसका लिमासोल हाई व्ये रोड आइतबारका दिन भब्तृयरुपमा सम्पन्न भएकाे छ ।

कार्यक्रममा सिन्धुपाल्चाेक जिल्ला कै पहिलो गायक जो छोटो समयमै धेरै ख्याती प्राप्त गर्न सफल भएको शेर्पाको छोरो पनि हिरो छ भन्ने गित मार्फत चर्चित हुनुभएको राष्ट्रिय कलाकार गायक गोन्पु शेर्पा र दोलखा जिल्लाको स्वरका धनि जो चाहिँ हुनुहुन्छ कहानी एल्बमका गायक राष्ट्रिय कलाकार सोनाम शेर्पा लगायतका कलाकार हरुको उपस्थितिमा बृहत सास्कृतिक ग्याल्पो ल्होसार कार्यक्रम DJ सेशन सहिद भरपुर मनोरञ्जनका साथ मनाएका थियाे

शेर्पा किदुग साईप्रसका अध्यक्ष श्रीमति नुमु शेर्पाकाे सभापतित्वमा भएको सास्कृतिक कार्यक्रममा नेपाल कन्सुलरका डाक्टर राम जीवन पन्जियार प्रमुख अथिति,अन आर अनका अध्यक्ष सुबास मल्ला ज्यु विशिष्ट अथिती र विभिन्न संघ सस्थाका अध्यक्ष एवं प्रतिनिधिहरुको अतिथि आमन्त्रित थियो।
शेर्पा किदुग साईप्रसका ल्होसार कार्यक्रम हामी जहाँ रहे पनि आखिर हौं त नेपाली नै भन्ने गर्वका शिर उच्च राखी सम्मान स्वारुप नेपाली राष्ट्रिय गान बाट सुरु गर्दै कार्यक्रमका उद्घाटन गरिएको थियो।
ल्होसारका विशेष औपचारिक कार्यक्रममा शेर्पा किदुग साईप्रसका उपाध्यक्ष केसाङ शेर्पाले स्वागत मन्तव्य राख्दै ल्होसार शुभकामना आदानप्रदान सम्पन्न भएकाे थियाे ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology