• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सोनाम ल्होछार तथा विश्व मातृभाषा दिवसको अवसरमा तामाङ भाषा कविता प्रतियोगिता हुने

सोनाम ल्होछार तथा विश्व मातृभाषा दिवसको अवसरमा तामाङ भाषा कविता प्रतियोगिता हुने


समायोजन खबर
  • सोमबार, फाल्गुन ७ २०७४

  • समायेाजन खबर/ ७, फागुन

    सोनाम ल्होछार तथा विश्व मातृभाषा दिवसको अवसरमा तामाङ भाषा कविता प्रतियोगिता हुने भएको छ ।

    सिन्धुलीमाढीमा प्राङबोला छार न्हान ,सिन्धुलीको आयोजनामा नेपाल तामाङ घेदुङ, केन्द्रिय भाषा, लिपि तथा साहित्य विभागको संयोजनमा आउने बुधबार फागुन ९ मा सीताराम पार्टी प्यालेस रातामाता सिन्धुलीमा हुने तयारी भएको छ ।

    प्रतियोगितामा जुनै विधामा रहेर कविता प्रस्तुत गर्न सकिने र इच्छुकले सहभागीता जनाउन सक्नेछन् । तामाङ भाषा र संस्कृति संरक्षण सम्बर्द्धन गर्दै आफ्नो प्रतिभालाई प्रस्फुटन गराउने उद्देश्यले  अयोजना गर्न लागेको आयोजक समितिले जानकारी दिएका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology