• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अ।दीबासी जनजाति महासंघ सेन्दाइ क्षेत्रिय समिति गठन -अध्यक्षमा टेक बहादुर थामी

अ।दीबासी जनजाति महासंघ सेन्दाइ क्षेत्रिय समिति गठन -अध्यक्षमा टेक बहादुर थामी


समायोजन खबर
  • आइतबार, माघ २८ २०७४

  •  

     

    समायेाजन खबर/ १२ , जापान

    आदिवासीहरू जनजातिहरूकेा भाषा, धर्म, संस्कृतिहरू मैालिकतालाई विश्व भारि जुनसुकै अवस्था र स्थलहरूमा पहिचान गर्न गराउन सदैव तत्लीन रहने हेतुले आफ्नेा कर्मथलेा जापान बनाएका विभिन्न समुदायकेा  प्रतिनिधिहरूकेा एक बृहत भेलाले हिजेा  आदिवासी जनजाति क्षेत्रिय तर्दथ समिति सेन्दाई गठन गरिएकेा  छ ।

    आईतबार बसेकेा  एक भेलाले रेाजगारी र अध्ययनकेा शिलाशिलामा सेन्दाईमा बसेाबास रहेकेा नेपाली आदिवासीकेा साझा सस्थाकेा सबै समुदायकेा प्रतिनिधित्व हुने गरी क्षेत्रिय समिति गठन गर्ने निर्णय गरेकेा  जनाएकेा  छ । भेलाले टेक बहादुर थामीकेा संयेाजकत्वमा आदिवासी जनजाति क्षेत्रिय तदर्थ समिति सेन्दाई गठन गरिएकेा हेा  । नव गठित समितिकेा  उपाध्यक्षमा नृर्प चन्द्र राई , महासचिवमा आड० गेल्बु शेर्पा , सचिव उज्वल श्रीस, केाषाध्याक्ष निम बहादुर तामाड० र सदस्यहरू गेापाल माँझी, चन्द्र बहादुर तामाड० र छिरिड॰ नुरू शेर्पा रहेका छन् ।

    हालकेा  तदर्थ समितिलाई थप सदस्यता बढाउने गरी अन्य समुदायका प्रतिनिधिहरूलाई समेटने निर्णय गरिएकेा  सदस्य छिरिड॰ नुरू शेर्पाले बताउनु भएकेा  छ । उनले भने “मलाई एक बर्ष अघिबाटै केन्द्रीय अध्यक्षबाट निर्देशन दिनु भएकेा  थियेा  सबै साथीहरूकेा  कार्यवस्तताले गर्दा यसपाली गठन गर्ने अवसर मिल्येा कार्य समितिमा अनुभवी व्यक्तिहरू हुनु हुन्छ, हामी सबै मिलेर अघि बढ्ने प्रतिबद्धता गरेका छैा ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology