• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

कतारमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित ५ जना पक्राउ

कतारमा पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यसहित ५ जना पक्राउ


प्रकाश पन्थी
  • शनिबार, पौस २९ २०७४

  • प्रकाश पन्थी पुस/२९ जापान,

    नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य लगायत ५ जना पत्रकारलाई कतारमा त्यहाँको सीआइडीले सोधपुछका लागि भन्दै नियंन्त्रणमा लिएको छ । पत्रकार महासंघ, कतार शाखाको छैठौं अधिवेशनामा प्रमुख अतिथि तथा अतिथिका रुपमा सहभागि हुन गएका अध्यक्ष आचार्य लगायतलाई शुक्रबार त्यहाँको सीआइडीले समातेको हो ।

     

    समातिनेमा नेपालबाट गएका महासंघका अध्यक्ष आचार्य, प्रेस काउन्सीलका सदस्य एवं महासंघका पूर्व उपाध्यक्ष खिलबहादुर भण्डारी, महासचिव रमेश विष्ट र कतार शाखाका अध्यक्ष गणेश बञ्जाडेलाई पनि सीआइडीले नियंत्रणमा लिएको हो ।

     

    दिउँसो १ बजे सुरु भएको अधिवेशन चलिरहेको वखत कार्यक्रमस्थलबाट नै उनीहरुलाई करिव ३ बजेतिर पक्राउ गरिएको हो । उनीहरुको रिहाईका लागि कतारस्थित नेपाली दूतावासले पहल गरिरहेको जनाइएको छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology