फुर्वा शेर्पा
नेपालकेा परिपेक्षमा हेर्ने हेा भने हरेक काम गर्नकेा लागि पुरूष स्वयंले निर्णय लिनुपर्छ ।पुरूषकेा अनुमति बिना महिलाले समाजमा खुलेर चाहेअनुसारकेा काम गर्न पाउदैन । महिलाले अ।फुले गर्न खेाजेकेा काम स्वतन्त्र रूपमा गर्न पाउदैन यदि गरिहालेपनि गिज्याउने ,जिस्काउने ,हैासलाकेा साटेा मनेाबल घटाउने कुराहरू गर्ने ,बिभिन्न नाम दिने गलत प्रचलन छ ।हुन त अन्य समुदायहरूमा पनि महिला पुरूष वीच सदियैा देखि चल्दै अ।एकेा बिबेद पहिला भन्दा तुलनात्मक रूपमा कम भएकेा सबैले महसुस गर्दै अ।इरहकेा छैा
तर शेर्पा समुदायमा शेर्पा भन्दा शेर्पिनीहरू बढी खतरा हुन्छन् ।हरेक काम चाहे घर ब्यबहार संचालन गर्न हेास चाहे बाह्य केही कामकेा निर्णय गर्दा अ।फ्नेा श्रीमतीलाइ अनिबार्य सेाध्नै पर्दछ । येा चलन शेर्पा समुदायमा नैालेा भने हेाइन ।किनकि शेर्पा महिला अथवा शेर्पिनीहरू स्वाभावैले पनि अ।टिला हुन्छन् । पेशाकेा रूपमा जेाखिमपुर्ण मानिने पर्यटन ब्यबसायमा संलग्न हुने गरकेा पाइन्छ यति मात्र नभइ हिमाली क्षेत्र जहाँ चिसेा तापक्रमले अन्य क्षेत्रका मानिस पुग्न सकिदैन त्यस्ता ठाँउहरूमा बसेाबास गरी खेतीपाती गर्ने ,चैारी पालन ,गाइ पालन,गह्रुँगेा भारी बेाक्नेजस्ता कठिन कामहरू महिला एक्लैले पनि गर्दै अ।इरहेकेा पाइन्छ । अन्य समुदायमा महिला र पुरूषले गर्ने काममा समेत एक किसिमकेा बिबेद रहेकेा पाइन्छ तर शेर्पा समुदायमा महिलाहरू पुरूषले गर्ने पेशाहरू बिना हिच्किचवाट गर्ने गरेकेा पाइन्छ ।

शेर्पा महिलाहरू सँधै अपमान ,बिबेध ,भेदभावकेा बिरेाधी उत्रने खरेा स्वाभावका हुन्छन् । नेपालमा भएका बिभिन्न चरणका अ।न्देालन ,जनयुद्दहरूमा र शेर्पा जातिहरूकेा हक र हितका लागि बेला बेलामा हुने गरेका बिरेाध कार्यक्रम तथा अान्देालनहरूमा शेर्पा जति उपस्थित हून्छन् त्यतिकै संख्यामा शेर्पा महिलाहरू सहभागिता जनाउँछन् । घरकेा श्रीमान बाहिरी काममा गएर फर्किदा श्रीमान घर नअ।इपुगेसम्म भेाकै बस्नुपर्ने हुन्छ अन्य समुदायका महिलाहरूले तर शेर्पा महिला अथवा शेर्पिनीहरू ढिला वा राती अबेर अ।उने श्रीमान बेाकाएर अ।एकेा हेाला बनेर कमैले मात्र चिन्तित हुन्छन् बरू के कारण घर ढिला फर्केकेा?घर परिबार भएपछि रातकेा समय केही घटना बिचल्ली कस्केा हुन्छ ?सेाच्नुपर्छ कि पर्दैन भनी अ।क्रेाश पेाख्ने शेर्पनीहरू धेरै पाइन्छ । मतलब शेर्पिनीहरू इमान्दार तर समय,ठाँउ र परिस्थितिसंग मुकाबिला गर्न सक्ने पुरूष झै स्वाभावका हुन्छन् । बिबाह पछि परिबारमा छेारी जन्मेमा खुसी मान्छन् किनकि शेर्पा समुदायमा हरेक काम छेारीले नै गर्नेभएकेाले घर ब्यबहार चलाउन अ।मालाइ सहयेाग गर्छिन भन्ने चलन पनि छ । बरू छेारालाइ खासै महत्व राख्दैनन् जति छेारीलाइ महत्वदिन्छन् ।

धार्मिक रूपमा शेर्पाहरु दैनिक जिवनमा बिहान उठेर हात मुख धुई पानी चढाउने, धुपबत्ती चढाउने, आयुअर्जन, आय आर्जन र सफलताको कामना गर्ने, आर्शीवाद लिने गर्छन् । बेलुकी पख पानी उठाउने, फुलमा हाल्ने, सुगन्धित मिश्रणको धुप बाल्ने, शुद्ध घिउको बत्ती चढाई गुम्बा तथा पबित्र धार्मिक स्थलहरूमा पाठ पुजा गर्ने गर्छन् ती अधिकांश काम शेर्पा समुदायमा शेर्पा महिलाहरूले नै गर्ने गर्दछन् । धार्मिक स्थलहरूमा महिनावारी हुँदा देवी देवता नजिक जानु हुदैन पाठ पुजामा सरिक हुन दिनुहुदैन भन्ने अन्धबिश्वास शेर्पा समुदायमा पिटिक्कै छैन यस्ता अन्धबिश्वासमा बिश्वास गर्न थाले शेर्पा महिला वा शेर्पिनीहरू अाक्रेशित हुनेगर्दछन् ।त्यस्तै घर ब्यबहार चलाउन गरिने खर्च महिलाहरूकै अनुमतिमा चल्नुपर्ने बाध्यता शेर्पा समुदायमा बिध्यामान छ ।

यहाँ मैले बुझेकेा र शेर्पा समुदायमा देखेकेा बास्तबिकता बाहिर ल्याउन खेाजेकेा मात्र हु ।शेर्पा महिलाहरूले हरेक कामकेा नेतृत्व गर्न सक्छन्,राज्यले हरेक अवसरबाट बिमुख गराएतापनि शेर्पिनीहरू पारिबारिक रूपमा पुरूषबाट शेाषित हुनुपर्ने ,बिधवा भएपनि अपहेलित जीवन जिउनुपर्ने ,बहुपत्नी,बहुपतिप्रथा,छुवाछुत,जस्ता प्रथाबाट टाढा नै भन्न खेाजिएकेा हुँ । धन्याबाद
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology