• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

राजकुमार राइकेा अध्यक्षतामा १७ सदस्यीय अ।दिबासी जनजाति महासंघ जापानकेा कान्तेा क्षेत्रिय समिति गठन

राजकुमार राइकेा अध्यक्षतामा १७ सदस्यीय अ।दिबासी जनजाति महासंघ जापानकेा कान्तेा क्षेत्रिय समिति गठन


समायोजन खबर
  • आइतबार, असोज ८ २०७४

  • समायेाजन खबर डटकम,टेाक्येा

    नेपाल अ।दिबासी जनजाति महासंघ जापानले कान्तेा क्षेत्रमा बसेाबास गर्ने अ।दिबासी जनजातिहरूलाइ एकजुट गराइ अ।दिबासी जनजातिहरूकेा पहिचान,अधिकार जीवन्त राख्न र जापानमा नेपाली समुदायहरूमा अ।इपर्ने बिभिन्न भैपरी समस्याहरू अन्य संस्थाहरूसंग मिलेर समाधान गर्ने मुख्य उदेश्यले राजकुमार राइकेा अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेकेा छ ।

    गठित समितिकेा उपाध्यक्षमा सुरज गुरूङ,सचिब पदमा लालध्वज मादेम्बा,सहसचिव पदमा जीवन घले,केाषाध्यक्ष पदमा स्मृति मेाक्तान रहनुभएकेा छ । त्यस्तै सदस्यहरूमा क्रमश युवराज गुरूङ,नवीन गुरूङ,दिपेन्द्र कुमार श्रेष्ठ,अ।काश लिम्बु,रेवती फियक,रिना लिम्बु, अरूण भट्टचन,हेमन्त शेरचन,तेन्जिङ लामा,कुइसाङ लामा,सुदन राइ रहनुभएकेा कार्यक्रममा उपस्थित नेपाली संघीय समाज जापानका महासचिव संजीव राइले जानकारी दिनुभएकेा छ ।

    कार्यक्रमकेा सभापतिमा कान्तेा क्षेत्रिय संयेाजक तथा  तमुधि जापानका अध्यक्ष श्री गुरूङ र प्रमुख अथितिमा नेपाल अ।दिबासी जनजाति  महासंघका उपाध्यक्ष पेम्बा लामा रहनुभएकेा थियेा ।कार्यक्रममा जापानमा रहेका बिभिन्न जातिय संस्थाका प्रतिनिधिहरू र अ।दीबासी जनजाति अधिकारकर्मीहरूकेा उपस्थिति रहकेा थियेा ।जापानकेा गेातान्दा स्थित माया रेष्टुरेन्टमा दिउँसेा २ बजे सुरूभएकेा सेाही कार्यक्रम पुमुख अथितिले बत्ती बालेर उत्घाटन गर्नुभएकेा थियेा ।कार्यक्रमकेा अन्तमा नवगठित कार्यसमितिका पदाधिकारीहरूलाइ कार्यक्रमका प्रमुख अथिति एबं नेपाल अ।दीबासी जनजाति महासंघ जापानका उपाअध्यक्ष पेम्बा लामाले सपथ ग्रहण गराउनुभएकेा थियेा ।

    महासंघले यस अघि पनि जापानकेा किता कान्तेा क्षेत्र र फुकुअे।कामा क्षेत्रिय समिति गठन गरेकेा थियेा ।येा संगै जापानमा महासंघकेा क्षेत्रीय समितिहरूकेा संख्या ३ पुगेकेा  छ ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology