• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

शेर्पा संघ इजरायलकेा अधिवेशन सम्पन्न, छिरिङ डेाल्मा शेर्पाकेा अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन

शेर्पा संघ इजरायलकेा अधिवेशन सम्पन्न, छिरिङ डेाल्मा शेर्पाकेा अध्यक्षतामा १९ सदस्यीय कार्यसमिति चयन


समायोजन खबर
  • सोमबार, असोज २ २०७४

  • समायेाजन खबर १८ सेप्टेम्बर,

    इजरायलकेा चैाथेा अधिवेशनले छिरिङ डेाल्मा शेर्पाकेा अध्यक्षतामा १९ सदस्यीय नयाँकार्य समिति चयन गरिएकेा छ । इजरायलकेा तेलबीमा गत शुक्रबार अधिवेशन भव्यताका साथ सम्पन्न भएकेा थियेा ।

    सर्वसम्मत रूपमा चयन भएकेा नयाँ कार्यसमितिमा प्रथम उपाध्याक्ष डेामा शेर्पा, द्वितीय उपाध्यक्ष आङ माया शेर्पा, तृतीय उपाध्यक्ष दावा छिरिङ शेर्पा, महासचिवमा ल्हाक्पा लामा शेर्पा, सचिव पेमा साङ्मु शेर्पा, सहसचिव निकी शेर्पा, केाष अषध्यक्ष पेमा शेर्पा, सहकेाषध्यक्ष पेम्बा शेर्पा र सदस्यहरूमा फुर्वा शेर्पा, लेमी शेर्पा, छेवाङ शेर्पा, छिर्साङमु शेर्पा, ल्हमु शेर्पा, देार्जे शेर्पा, पासाङ शेर्पा, ल्हाक्पा डेामा शेर्पा, पेम्ली शेर्पा र दिकी शेर्पा रहेका छन् ।

    सन् २०१० मा संस्थागत रूपमा स्थापना भएकेा शेर्पा संघ इजरायलले ७ बर्षकेा अवधिमा धेरै संघ संस्था र व्यक्तिहरूलाई आथिर्क सहयेाग गरेका छन् । शेर्पा सघले नेपाल शेर्पा संघ, हिमालय संस्कृतिक केन्द्र, आपाङ्ग बाल टेवा कपन, शेर्पा विधार्थी संघ, ताप्लेजुङ स्वास्थ्य चैाकी निमार्ण, विश्व शेर्पा सम्मेलन र शेर्पा सघकेा भवन खरिद जस्ता सामाजिक संघ सस्थाहरू आथिर्क सहयेाग गरेका छन् । ताप्लेजुङका दृश्टिविहिन ल्हाक्पा खाङ्डेा शेर्पा र कालीकाटकेा मन्सार लेाहारलाई आखाकेा टुमर उपाचार्थ अथिर्क सहयाेग प्रदान गरेका थिए । त्यस्तै गरी नेपाल र सिक्किम गरी ६ जिल्लाका ४८ जना विधार्थीहरूलाई छात्रवृति वितरण समेत सघले वितरण गरेकेा छन् ।

    हामीसंगकेा संक्षिप्त कुराकानीकेा क्रममा अध्यक्ष डेाल्मा शेर्पा र प्रथम उपाध्यक्ष डेामा शेर्पाले शेर्पा संघ इजरायलले भावी दिनमा नेपालकेा विभिन्न दुर्गम गाऊहरूमा स्वास्थ्य, शिक्षा र अथिर्क रूपमा पछाडि परेका व्यक्तिहरूकेा निम्ति उपलब्धीमुलक कार्यक्रमहरू सन्चालन गरिने येाजना रहेका बताउनु भयेा ।यसै बीच शेर्पा संघ इजरायलले अधिवेशनमा नेपाल शेर्पा संघकेा भवन खरिदका लागि २२ दिने आथिर्क संकलन अभियान मार्फत २२ लाख रकम भुपु अध्यक्ष छिरिङ शेर्पालाई चेक हस्तान्तरण गरिएकेा  छ । भुपु अध्यक्ष छिरिङ शेर्पाले उक्त रकम आउदेा विश्व शेर्पा सम्मेलनमा नेपाल शेर्पा सघलाई रकम हस्तांतरण गर्ने जनाएकेा छ ।

    तस्बिर,समाचार/चेामेालेङमेा न्युज डटकम

     

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology