• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

आदिबासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिबेशन सुनसरी जिल्लामा हुने

आदिबासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिबेशन सुनसरी जिल्लामा हुने


समायोजन खबर
  • शुक्रबार, चैत्र २५ २०७३

  •  

    इटहरी, चैत्र २५ । आदिबासी जनजाती युवा महासंघ नेपालको चौथो राष्ट्रिय महाधिबेशन सुनसरी जिल्लामा हुने भएकेा छ ।  महासंघ नेपालको चौथौ राष्ट्रिय महाधिबेशन तयारिका लागि आज पत्रकार सम्मेलन सुनसरी जिल्लाको इटहरी महानगरपालिकाको कुमारी होटलमा सम्म्पन भएको छ ।

    “पहिचान, अधिकार, रोजगारी र एकताको लागि हाम्रो सक्रियता  आदिबासी, जनजाती युवाहरुको साझा प्रतिवद्धता” भन्ने मुल नाराका साथ यहि चैत्र २६ देखि २८ गतेसम्म हुने महाधिबेशनको प्रमुख अतिथी आदिबासी जनजाती महासंघका अध्यक्ष जगत बराम आउनु हुने भएको छ भने बक्ताहरुमा फुलमान चौधारि संयुक्त राष्ट्रसंघ आदिबासी मामिला सम्बन्धी स्थायी उपसभापति, रोस्नी मेचे निवर्तमान उपाध्यक्ष आदिबासी जनजाती महासंघ रहेका छन भने २६ गते उदघाटन सत्रमा राष्ट्रिय कलाकार लिला राई, एपि शेर्पा, अन्जु गौतम लगायत स्थानिय कलाकारहरुको बेजिड प्रस्तुती रहने आयोजक सन्चार सचिब डोमा शेर्पाले जानकारी दिएका छन । 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology