• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

अस्ट्रेलियाकेा सिड्नीमा बौद्ध गुम्बा स्थापना हुने

अस्ट्रेलियाकेा सिड्नीमा बौद्ध गुम्बा स्थापना हुने


समायोजन खबर
  • आइतबार, फाल्गुन २९ २०७३

  • सिड्नी । अस्ट्रेलियाको राजधानी सिड्नी सहरमा नेपालीहरूले बैाद्ध गुम्बा स्थापना गर्ने भएकेा  छ । मार्च ५ का दिन सिनियर सिटिजन हल केन्टेरबरिमा बसेको नेपाली बौद्ध समुदायको अगुवाहरुको औपचारिक बैठकले उक्त निर्णय गरेकेा  बुद्ध दर्शन समिति अष्ट्रेलियाका अध्यक्ष निमा ग्याल्जे शेर्पा गोपर्मा जानकारी दिए ।

    सिडनीबासी नेपालीहरूले सहज रूपमा बुध्दकेा दर्शन गर्न सकियेास साथै जन्म बिबाह मृत्यु र बिभिन्न संस्कारहरूमा बिभिन्न चाढपर्बहरू मनाउन सजिलेा हेास भन्ने हेतुले स्थापना गर्न लागिरहेकेा समेत अध्यक्ष शेर्पाले बताउनुभयेा ।

    समितिको पहलमा बोलाइएको उक्त बैठकले अध्यक्ष गोपर्माको संयोजकत्वमा ५ जना संस्थापक संरक्षक पनि छ्नोट गरिएको छ।

    गुम्बाको स्थापना, ब्यवस्थापन र सन्चालनको आजीवन जिम्मेवारी पाँच सदस्य हरुको हुनेछ। संरक्षक सदस्यहरूमा  सुदिप गौचन, निमा ग्याल्जे शेर्पा गोपर्मा, निमा तामाङ बम्जन,प्रेम गुरुङ र अरुण तामाङ रहेका छन् । त्यसैगरी संस्थापक सदस्यहरुमा लिलबहादुर गुरुङ, गणेश तामाङ,ओङ्छु शेर्पा र तेन्जिङ शेर्पा रहेका छ्न् । बैठकमा गुम्बा स्थापनाका लागि विभिन्न व्यक्तिले अर्थिक सहयोग गर्ने वचनसमेत दिएका छन् ।

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology