काठमाडौं : विश्वमा युद्धका दर्दनाक तस्बिर सार्वजनिक हुन्छन् । सिरियाको एक तस्बिर भने यत्तिबेला भाइरहल भइरहेको छ । सिरियामा हवाई आक्रमण भइरहँदा आफ्नी बहिनीलाई जोगाउन खोज्दै गरेको अवस्थामा बालकले बहिनीलाई जोगाउने प्रयास गरेको तस्बिरमा देखिन्छ ।
त्यहाँको राजनीतिक शक्तिले क्रुरता प्रदर्शन गर्दा लाखौँ बालबालिका प्रभावित भइरहेका छन् ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology