• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

ओलम्पिकमा दुवै कोरियाको संयुक्त झण्डा प्रयोगको विषयमा जापानको विरोध

ओलम्पिकमा दुवै कोरियाको संयुक्त झण्डा प्रयोगको विषयमा जापानको विरोध


समायोजन खबर
  • सोमबार, माघ २२ २०७४

  • विवादित टापु दर्साउने संयुक्त कोरियाली ओलम्पिक झण्डाको प्रयोगबारे जापानले विरोध जनाउँदै यो असह्य हुने सोमबार बताएको छ ।

    फेब्रुअरी ९ मा आयोजना हुने ओलम्पिकको उद्घाटन समारोहमा दुवै कोरियाले संयुक्त झण्डा प्रयोग गर्ने सहमति गरिसकेका छन् साथै उनीहरुवीच संयुक्त महिला आइस हक्की टिम बनाउने पनि सहमति भएको छ । उक्त झण्डामा रहेको निलो थोप्लाले दक्षिण कोरियाको नियन्त्रणमा रहेका र जापानले दावी गर्दै आएका सी अफ जापानमा रहेका टापुलाइ जनाउँछ । उक्त टापुलाइ कोरियाली भाषामा डोक्लो र जापानी भाषामा ताकेसिमा भनेर चिनिन्छ ।

    ताकेसिमाको सार्वभौमसत्तामा आधारित उक्त झण्डा स्वीकार्य नहुने भन्दै मन्त्रालयका मुख्य सचिव योसिहिदे सुगाले ओलम्पिक खेल सुरु हुन कृही दिमात्र बाँकी रहेको अवस्थामा यस्तो घटना निकै पश्चातापपूर्ण रहेको बताए । यसका लागि आफुहरुले दक्षिण कोरियासंगको कुटनैतिक संजालबाट विरोध जनाएको र जापानले निरन्तर यस विषयमा ध्यानाकर्षण गराइराख्ने बताए ।

    @nepaljapan

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology