• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नोकियाका फ्यान कति ? नोकिया सिक्सका लागि एकैदिनमा १४ लाख रजिस्ट्रेसन

नोकियाका फ्यान कति ? नोकिया सिक्सका लागि एकैदिनमा १४ लाख रजिस्ट्रेसन


समायोजन खबर
  • सोमबार, माघ १७ २०७३

  • नोकिया फोनबारे कसलाई थाहा नहोला ? फोन स्विच अन गर्ने बित्तिकै ‘कनेक्टिङ पिपल’ लेखेर दुई हात मिल्ने चित्र अहिले पनि धेरै मानिसहरुको मानस्पटलमा ताजै होला ।

    यो खबर सुनेर यस्तो लाग्छ कि संसारका मानिसहरु नोकियालाई व्यग्रताका साथ प्रतिक्षा गरेका बसिरहेको थिए । किनभने नोकियो सिक्स स्मार्टफोन सार्वजनिक भएको दोस्रो दिनमा नै १४ लाख मानिसहरुले रजिस्ट्रेसन गरेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology