• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकारलाई खोज पत्रकारिता र मल्टिमिडिया तालिम

पत्रकारलाई खोज पत्रकारिता र मल्टिमिडिया तालिम


समायोजन खबर
  • मंगलबार, जेष्ठ ५ २०८३

  • समायोजन खबर खोटाङ,पत्रकार महासंघ जिल्ला शाखा खोटाङले क्रियाशिल पत्रकारहरुका लागी पाँच दिवसीय तालिम सुरु गराएको छ। दिक्तेलस्थित होटल शुभदिनमा जेठ ५ गतेदेखी ९ गतेसम्म खोज पत्रकारिता एवंम् मल्टिमिडिया तालिम गराएको हो।

    कोशी प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा सुरु भएको तालिममा जिल्लाका करीव ३० जना पत्रकार सहभागी छन्।

    तालिममा पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष डा.सुरेश आचार्यले खोज पत्रकारिता सम्बन्धी र फोटो पत्रकार क्लबका पूर्वअध्यक्ष विकास कार्कीले मल्टिमिडिया सम्बन्धी सहजीकरण गरिरहनु भएको छ।
    पत्रकारहरुलाई समय सापेक्ष बनाउँनका लागि खोज पत्रकारिता एवंम् मल्टिमिडिया तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष हरिबोल आचार्यले बताए।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology