२८ कार्तिक,समायेाजन खबर डटकम
गत ७२ सालकेा बेशाख १२ र २९ गतेकेा महाभुकम्पबाट क्षतिग्रस्त जुन्बेशी गाउँमा अबस्थित क्ष्येार्तेनहरूकेा पुननिर्माणकार्य सम्पन्न हालै सम्पन्न भएकेा छ ।

प्राचीनकालमा निर्मित जुन्बेशी गाउँमा रहेकेा ती तीनवटा क्ष्येार्तेन पुनर्निमाणका लागि स्थानिय जुन्बेशीबासी शेर्पाहरूकेा पहलमा देश बिदेशमा रहेका नेपालीहरूकेा सहयेागमा पुनर्निर्माण कार्य सम्पन्न भएकेा पुनर्निमाण समितिले जनाएकेा छ ।

नवनिर्मित क्ष्येार्तेनहरूकेा बैाध्दधर्मबिधि अनुसार प्रतिष्ठान(रम्ने)कार्यक्रम हुनेभएकेा छ । मंसिर ३ गते बिहान ९बजे जुन्बेशी गुम्बा परिसरमा हुन गइरहेकेा कार्यक्रममा प्रमुख धर्मगुरूहरू ङवाङ जिम्बा लामा र पेमा थार्छिन रिन्पेाक्षेज्युकेा बाहुलीबाट हुन गइरहेकेा समितिले जनाएकेा छ । साथै समितिले कार्यक्रममा उपस्थितिका लागि स्थानिय सबैजनालाइ अनुरेाध समेत गरेकेा छ ।
फेाटेा: पत्रकार ल्हाक्पा तेन्जी लामा
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology