• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्ने ‘कुलमानका समर्थक’ पक्राउ

सर्वोच्चको आदेशविरुद्ध प्रदर्शन गर्ने ‘कुलमानका समर्थक’ पक्राउ


समायोजन खबर
  • मंगलबार, पौस १९ २०७३

  • १९ पुस, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका तीन सञ्चालकलाई हटाउने निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले दिएको अन्तरिम आदेश खारेजको माग गर्दै काठमाडौंमा प्रदर्शन भएको छ ।

    कुलमान घिसिङलाई काम गर्न देऊ भन्दै सर्वोच्च अदालत अगाडि प्रदर्शन गर्न खोज्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

    खार्पाचोक युवा क्लबको ब्यानरमा प्रदर्शनमा उत्रिएकाहरुले ‘सर्वोच्चको आन्तरिम आदेश खारेज गर’, ‘१८ घन्टा लोडसेडिङ गर्नेलाई कारबाही गर’ जस्ता नारा लगाएका थिए ।

    माइतीघरमा जम्मा भएका उनीहरु अदालततर्फ अघि बढ्न खोजेपछि प्रहरीले पक्राउ गरेको छ ।

     

    Source :onlinekhabar.com

    photo:onlinekhabar.com

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology