• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

खोटाङमा ज्येष्ठ नागरिक दिवस मनाईयो (फोटोफिचर)

खोटाङमा ज्येष्ठ नागरिक दिवस मनाईयो (फोटोफिचर)


समायोजन खबर
  • बुधबार, पौस ११ २०८०

  • दिक्तेलबजारमा ज्येष्ठ नागरिकले निकालेको -याली।

    समायोजन खबर खोटाङ, खोटाङमा तेश्रो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाईएको छ। ज्येष्ठ नागरिक जिल्ला संघ खोटाङमा आवद्ध ज्येष्ठ नागरिकहरुले बुधबार दिक्तेलमा दिवस मनाएको हो।दिवसका अवसरमा संघमा आवद्ध ज्येष्ठ नागरिकहरुले संघको कार्यालय कर्म मन्दिरदेखि भानुभचोकसम्म -याली निकालेका थिए। -याली पुनः कर्म मन्दिरमा आईपुगेपछि दोहोरी प्रतियोगिताको आयोजना गरिएको ज्येष्ठ नागरिक जिल्ला संघका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए।
    दिवसका अवसरमा जिल्ला आयुर्वेद अस्पतालको सहयोगमा ज्येष्ठ नागरिकलाइ औषधि वितरण गरिएको थियो।
    दिक्तेल रुपाकोट मझुवगढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले दिवसको उद्घाटन गर्नुभएको थियो।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology