• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

फस्टाउँदै ब्युटिपार्लर व्यवसाय,उपत्यकामै पाँच हजारभन्दा बढी ब्युटिपार्लर सञ्चालनमा

फस्टाउँदै ब्युटिपार्लर व्यवसाय,उपत्यकामै पाँच हजारभन्दा बढी ब्युटिपार्लर सञ्चालनमा


समायोजन खबर
  • बिहिबार, असार २९ २०७४

  •  

    कस्मेटिक उत्पादनको मार्केटिङमा १३ वर्ष पूरा गर्दा सौन्दर्य व्यवसाय (ब्युटिपार्लर)मा क्रान्ति नै देखियो देशैभरिका जोड्दा २५ हजार हाराहारीमा ब्युटिपार्लर चलेको हुनपर्छ उपत्यकामै पाँच हजारभन्दा बढी ब्युटिपार्लर सञ्चालनमा छन् कर्णालीबाहेक तेह्रै अञ्चलका साना÷ठूला सबैजसो बजार एरियामा पुगेको छु, तीनचौथाइ जति ब्युटिपार्लर भिजिट गरे हुँला

    कस्मेटिक उत्पादन (न्युलुक) को मार्केटिङ गर्ने भएकिले बजार एरिया घुमिरहन्छु बजार क्षेत्र पुग्ने कारण, कुनै पनि वस्ती बजारमा परिणत भएपछि त्यहाँ ब्युटिपार्लर खुलिहाल्छ मार्केटिङ गर्न ब्युटिपार्लर पुग्नै पर्छ मेचीदेखि महाकालीसम्मै भ्रमण गरिरहन्छु

    मेचीमहाकाली सबैतिर ब्युटिपार्लर खुलिरहेका छन् पहाडियाबहुल बजारमा ब्युटिपार्लर व्यवसाय फस्टाएको हुन्छ आयआर्जन भएका जनजाती बसोवास भएको बजारमा ब्युटिपार्लरको व्यवसाय अचम्मै लाग्ने हुन्छ काठमाडौंपछि धरानमा यो व्यवसाय फस्टाएकाले यसलाई पुष्टि गर्छ जबकी धरानभन्दा बढी जनसंख्या भएका सहर थुप्रै छन् पोखरा तेस्रो ठूलो बजार हो, यहाँ पनि जनजातिको बाक्लो उपस्थितिले बजारलाई अझ तताएको दमक समग्रमा सानै बजार हो, हाम्रो लागि ठूलो बजार दमकमा तीन सयजति ब्युटिपार्लर छन्।

    बेनी कस्मेटिक उत्पादनका लागि गज्जबको बजार मानिन्छ बजार सानो भए पनि यहाँ रेमिटेन्स आप्रवाह राम्रो , सामाजिकस्तर उकासिएको , फेसनमा मानिस बडा सचेत छन् ब्युटिपार्लर पनि ४० जति पुगिसके मध्यपहाडमा विकास÷विस्तार भइरहेका बजार बढी भाइब्रेन्ट छन् स्याङ्जा, बागलुङमा डिमान्ड , रोल्पामा पनि धमाधम ब्युटिपार्लर खुल्न थालेका छन् कस्मेटिकको डिमान्ड बढिरहेको तराईमा राजमार्ग क्षेत्रमा तीव्र गतिमा विकास÷विस्तार भइरहेका बजारमा गज्जबको डिमान्ड पूर्वका बेलवारी, खोर्सानेमा पनि कस्मेटिकको राम्रा बजार भइसके

    २०६० सालमा न्युलुक ब्रान्डको मार्केटिङमा जोडिएँ मार्केटिङका लागि ब्युटिपार्लरलाई फोकस गरियो ब्युटिपार्लरलाई उत्पादनप्रति विश्वास दिलाउन सकियो भने तिनले आफूकहाँ आउने सयौं÷हजारौं ग्राहकलाई हाम्रो ब्रान्डको मार्केटिङ गरिदिन्छन् ब्युटिपार्लर भिजिट गर्ने छँदैछ, हामीले ब्युटी सेमिनार गर्न थाल्यौं कुनै क्षेत्रमा ब्युटी सेमिनार आयोजना गर्यौं भने त्यसमा आफ्ना उत्पादनबारे जानकारी गराउने काम थोरै हुन्थ्यो, बढीजसो ब्युटिसियनलाई आवश्यक पर्ने टिप्सहरू दिन थालियो सौन्दर्य बजारमा विकास भइरहेका नयाँ प्रविधि, उत्पादनको जानकारी गरायौं ब्युटिसियनका लागि रिफ्रेसमेन्ट टाइपको भएकाले सेमिनार चाँडै रुचाइयो

    कस्मेटिक उत्पादनको मार्केटिङमा १३ वर्ष पूरा गर्दा सौन्दर्य व्यवसाय (ब्युटिपार्लर)मा क्रान्ति नै देखियो देशैभरिका जोड्दा २५ हजार हाराहारीमा ब्युटिपार्लर चलेको हुनपर्छ उपत्यकामै पाँच हजारभन्दा बढी ब्युटिपार्लर सञ्चालनमा छन् कर्णालीबाहेक तेह्रै अञ्चलका साना÷ठूला सबैजसो बजार एरियामा पुगेको छु, तीनचौथाइ जति ब्युटिपार्लर भिजिट गरे हुँला कस्मेटिक उत्पादन (न्युलुक) को मार्केटिङ गर्ने भएकिले बजार एरिया घुमिरहन्छु बजार क्षेत्र पुग्ने कारण, कुनै पनि वस्ती बजारमा परिणत भएपछि त्यहाँ ब्युटिपार्लर खुलिहाल्छ मार्केटिङ गर्न ब्युटिपार्लर पुग्नै पर्छ मेचीदेखि महाकालीसम्मै भ्रमण गरिरहन्छु मेचीमहाकाली सबैतिर ब्युटिपार्लर खुलिरहेका छन् पहाडियाबहुल बजारमा ब्युटिपार्लर व्यवसाय फस्टाएको हुन्छ आयआर्जन भएका जनजाती बसोवास भएको बजारमा ब्युटिपार्लरको व्यवसाय अचम्मै लाग्ने हुन्छ काठमाडौंपछि धरानमा यो व्यवसाय फस्टाएकाले यसलाई पुष्टि गर्छ जबकी धरानभन्दा बढी जनसंख्या भएका सहर थुप्रै छन् पोखरा तेस्रो ठूलो बजार हो, यहाँ पनि जनजातिको बाक्लो उपस्थितिले बजारलाई अझ तताएको दमक समग्रमा सानै बजार हो, हाम्रो लागि ठूलो बजार दमकमा तीन सयजति ब्युटिपार्लर छन्। बेनी कस्मेटिक उत्पादनका लागि गज्जबको बजार मानिन्छ बजार सानो भए पनि यहाँ रेमिटेन्स आप्रवाह राम्रो , सामाजिकस्तर उकासिएको , फेसनमा मानिस बडा सचेत छन् ब्युटिपार्लर पनि ४० जति पुगिसके मध्यपहाडमा विकास÷विस्तार भइरहेका बजार बढी भाइब्रेन्ट छन् स्याङ्जा, बागलुङमा डिमान्ड , रोल्पामा पनि धमाधम ब्युटिपार्लर खुल्न थालेका छन् कस्मेटिकको डिमान्ड बढिरहेको तराईमा राजमार्ग क्षेत्रमा तीव्र गतिमा विकास÷विस्तार भइरहेका बजारमा गज्जबको डिमान्ड पूर्वका बेलवारी, खोर्सानेमा पनि कस्मेटिकको राम्रा बजार भइसके २०६० सालमा न्युलुक ब्रान्डको मार्केटिङमा जोडिएँ मार्केटिङका लागि ब्युटिपार्लरलाई फोकस गरियो ब्युटिपार्लरलाई उत्पादनप्रति विश्वास दिलाउन सकियो भने तिनले आफूकहाँ आउने सयौं÷हजारौं ग्राहकलाई हाम्रो ब्रान्डको मार्केटिङ गरिदिन्छन् ब्युटिपार्लर भिजिट गर्ने छँदैछ, हामीले ब्युटी सेमिनार गर्न थाल्यौं कुनै क्षेत्रमा ब्युटी सेमिनार आयोजना गर्यौं भने त्यसमा आफ्ना उत्पादनबारे जानकारी गराउने काम थोरै हुन्थ्यो, बढीजसो ब्युटिसियनलाई आवश्यक पर्ने टिप्सहरू दिन थालियो सौन्दर्य बजारमा विकास भइरहेका नयाँ प्रविधि, उत्पादनको जानकारी गरायौं ब्युटिसियनका लागि रिफ्रेसमेन्ट टाइपको भएकाले सेमिनार चाँडै रुचाइयो

    ब्युटिसियनले हाम्रो क्षेत्रमा पनि गर्दिनपर्यो भनेर डिमान्ड गर्न थाले उपत्यकाका ब्युटिसियनका लागि होटेल हिमालयमा पहिलो सेमिनार गरिएको थियो यति रुचाइएयो कि, ठूला सहरमा क्रमशः यस्ता सेमिनार गर्न थालियो सेमिनारमा ब्युटिसियन भेला हुन्थे, व्यवसायमा आएका नयाँ नयाँ कुरा उत्पादनमा जानकारी पाउँथे यही क्रममा हामी न्युलुकका लागि त्यो ठाउँको डिस्ट्रिब्युटर पनि फाइनल गथ्र्यौं सेमिनारले यस्तो काम गर्यो ब्युटिसियन नयाँ प्रविधिमा अपडेट भए भने तिनको क्षमता पनि बढ्यो साथै आयोजकको ब्रान्डप्रति लोयल्टी पनि हुने भयो अहिले डिमान्ड यस्तो कि, भरतपुरमा सेमिनार गर्यो भने कावासोतीबाट सेमिनार गरिदिन डिमान्ड आउँछ २०६४ सालमा धनगढीमा सेमिनार गर्दा डडेल्धुराबाट ११ जना ब्युटिसिएन जिप रिजर्भ गरेर सहभागी भएका थिए अहिले डडेल्धुरामै पनि सेमिनार हुन्छ ठूला बजारमा वर्षमा एकचोटी सेमिनार गरेकै हुन्छौं

    मार्केटिङ सुरु गर्दा न्युलुक नेलपोलिस रिमुभरमार्फत बजारमा छिरेका थियौं अहिले एक सयभन्दा बढी थरिका यसका उत्पादन छन् बजारमा फाटफुट नेपाली ब्रान्डका उत्पादन थिए, विदेशी उत्पादनको एकाधिकारजस्तै थियो अहिले न्युलुक लिडिङ ब्रान्ड अहिले पनि उच्च वर्गको पहिलो रोजाइ बहुराष्ट्रिय कम्पनीका उत्पादन नै हुन् तैपनि कतिपय उत्पादन न्युलुकको पनि प्रयोग गर्छन् मध्यम निम्नमध्यमवर्गीय उपभोक्ताको पहिलो रोजाइमा पर्छ तैपनि मँहगो भएका कारण बिक्री मूल्यमा बहुराष्ट्रिय कम्पनीका उत्पादन अघि छन्, परिमाणमा हामी स्वदेशी ब्रान्डमा एक नम्बर हाम्रो दाबी

    ब्युटिपार्लर व्यवसाय यसरी फस्टाउनुको कारण यसको तालिम छ्याप्छ्याप्ती चलिरहेका हुन्छन् निःशुल्क तालिम पनि सञ्चालन हुन्छन् सरकारी निकायदेखि यूएनडीपीसम्मले तालिम सञ्चालन गर्छन् विधवा, दलित आदि समूदायका लागिमात्र पनि तालिम छन् तालिम लिएपछि व्यवसाय सुरु गर्न उतिसारो लगानी नभए पनि हुन्छ ५० हजारकै लगानीमा पनि कामचलाउ ब्युटिपार्लर खोल्न सकिन्छ अर्को कुरा अहिलेको जेनरेसन पर्सनालिटीमा गम्भीर आकर्षक देखिन पैसा खर्च गर्न हिच्किचाउँदैन पुरुषका लागि छुट्टै क्रिम उपलब्ध छन् महिला÷पुरुष दुवैका लागियुनिसेक्ससैलुनपनि विस्तारै खुल्दैछन् उपत्यकामा ७० वटाजति युनिसेक्स सैलुन खुलिसकेका छन् उपत्यकाबाहिर विस्तार हुने क्रममा

    पहिलेका पार्लर एउटा कोठामा सीमित हुन्थे अहिले २०÷३० लाख लगानी गरिएका सुविधासम्पन्न पार्लर पनि खुलेका छन् यस्ता सैलुनमा कुनैमा सर्भिस, कुनै तालिम चलिरहेका हुन्छन् कुनै ग्राहकका लागि टेलिभिजन, पत्रपत्रिकासहित छुट्टै कोठा हुन्छन् देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यवसायमा पर्छ, सौन्दर्य व्यवसाय सौन्दर्यका लागि आवश्यक कस्मेटिक्सको बजार ठूलो , स्वदेशी ब्रान्डले अझ धेरै गर्नसक्ने ठाउँ

    ब्युटिसियनले हाम्रो क्षेत्रमा पनि गर्दिनपर्यो भनेर डिमान्ड गर्न थाले उपत्यकाका ब्युटिसियनका लागि होटेल हिमालयमा पहिलो सेमिनार गरिएको थियो यति रुचाइएयो कि, ठूला सहरमा क्रमशः यस्ता सेमिनार गर्न थालियो सेमिनारमा ब्युटिसियन भेला हुन्थे, व्यवसायमा आएका नयाँ नयाँ कुरा उत्पादनमा जानकारी पाउँथे यही क्रममा हामी न्युलुकका लागि त्यो ठाउँको डिस्ट्रिब्युटर पनि फाइनल गथ्र्यौं सेमिनारले यस्तो काम गर्यो ब्युटिसियन नयाँ प्रविधिमा अपडेट भए भने तिनको क्षमता पनि बढ्यो साथै आयोजकको ब्रान्डप्रति लोयल्टी पनि हुने भयो अहिले डिमान्ड यस्तो कि, भरतपुरमा सेमिनार गर्यो भने कावासोतीबाट सेमिनार गरिदिन डिमान्ड आउँछ २०६४ सालमा धनगढीमा सेमिनार गर्दा डडेल्धुराबाट ११ जना ब्युटिसिएन जिप रिजर्भ गरेर सहभागी भएका थिए अहिले डडेल्धुरामै पनि सेमिनार हुन्छ ठूला बजारमा वर्षमा एकचोटी सेमिनार गरेकै हुन्छौं मार्केटिङ सुरु गर्दा न्युलुक नेलपोलिस रिमुभरमार्फत बजारमा छिरेका थियौं

    अहिले एक सयभन्दा बढी थरिका यसका उत्पादन छन् बजारमा फाटफुट नेपाली ब्रान्डका उत्पादन थिए, विदेशी उत्पादनको एकाधिकारजस्तै थियो अहिले न्युलुक लिडिङ ब्रान्ड अहिले पनि उच्च वर्गको पहिलो रोजाइ बहुराष्ट्रिय कम्पनीका उत्पादन नै हुन् तैपनि कतिपय उत्पादन न्युलुकको पनि प्रयोग गर्छन् मध्यम निम्नमध्यमवर्गीय उपभोक्ताको पहिलो रोजाइमा पर्छ तैपनि मँहगो भएका कारण बिक्री मूल्यमा बहुराष्ट्रिय कम्पनीका उत्पादन अघि छन्, परिमाणमा हामी स्वदेशी ब्रान्डमा एक नम्बर हाम्रो दाबी ब्युटिपार्लर व्यवसाय यसरी फस्टाउनुको कारण यसको तालिम छ्याप्छ्याप्ती चलिरहेका हुन्छन् निःशुल्क तालिम पनि सञ्चालन हुन्छन् सरकारी निकायदेखि यूएनडीपीसम्मले तालिम सञ्चालन गर्छन् विधवा, दलित आदि समूदायका लागिमात्र पनि तालिम छन् तालिम लिएपछि व्यवसाय सुरु गर्न उतिसारो लगानी नभए पनि हुन्छ ५० हजारकै लगानीमा पनि कामचलाउ ब्युटिपार्लर खोल्न सकिन्छ अर्को कुरा अहिलेको जेनरेसन पर्सनालिटीमा गम्भीर आकर्षक देखिन पैसा खर्च गर्न हिच्किचाउँदैन पुरुषका लागि छुट्टै क्रिम उपलब्ध छन् महिला÷पुरुष दुवैका लागियुनिसेक्ससैलुनपनि विस्तारै खुल्दैछन् उपत्यकामा ७० वटाजति युनिसेक्स सैलुन खुलिसकेका छन् उपत्यकाबाहिर विस्तार हुने क्रममा पहिलेका पार्लर एउटा कोठामा सीमित हुन्थे अहिले २०÷३० लाख लगानी गरिएका सुविधासम्पन्न पार्लर पनि खुलेका छन् यस्ता सैलुनमा कुनैमा सर्भिस, कुनै तालिम चलिरहेका हुन्छन् कुनै ग्राहकका लागि टेलिभिजन, पत्रपत्रिकासहित छुट्टै कोठा हुन्छन् देशमा तीव्र गतिमा विस्तार भइरहेको व्यवसायमा पर्छ, सौन्दर्य व्यवसाय सौन्दर्यका लागि आवश्यक कस्मेटिक्सको बजार ठूलो , स्वदेशी ब्रान्डले अझ धेरै गर्नसक्ने ठाउँ ।अन्नपुर्णपाेस्टबाट

     

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology