• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख

यार्साबाट डोल्पाली एक दम्पतीको कमाई रु तीन लाख


समायोजन खबर
  • सोमबार, असार १९ २०७४

  • दुनै (डोल्पा), असार२० 

    गते   यहाँको त्रिपुरासुन्दरी नगरपालिकास्थित वडा नं रसीका बिमला कठायतका दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बा सङ्कलनबाट रु तीन लाखसम्म कमाई गर्दै आएका छन्  

    श्रीमान् आफू गरेर यस वर्ष जेठ पहिलो सातादेखि असार पहिलो सातासम्मको एक महिनाको अवधिमा ५०० वटा यार्सागुम्बा सङ्कलन गरेको यसबाट रु तीन लाख बराबरको कमाई हुने उहाँको भनाइ यस वर्ष सङ्कलन गरिएका यार्सागुम्बा खरिदका लागि व्यापारी नआएकाले बिक्री भएको छैन् एउटाको मूल्य रु ५०० देखि एक हजार ५०० सम्म पर्ने भएकाले यसबाट रु तीन लाख बराबरको आम्दानी हुने अनुमान अनुमान बिमलाको  

    हाम्रा दम्पतीले प्रत्येक वर्ष यार्सागुम्बाबाट रु चार लाखसम्म कमाई गर्दै आएका छौँ यसबाट बालबालिकाको शिक्षा, स्वास्थ्य तथा वर्षभरि आइपर्ने गर्जो टार्न सहज हुनाका साथै बचेको पैसा बैंकमा जम्मा गर्दै आएका छौ बिमलाले भन्नुभयो  

    बहुमूल्य जडीबुटी यार्सागुम्बा डोल्पालीका मुख्य आम्दानीको स्रोतका रुपमा रहँदै आएको यस वर्ष स्थानीय चुनावले गर्दा भोट माग्न गाउँ पुगेका नेता तथा कार्यकर्तालाई खानबस्ने व्यवस्थापन गर्दै यार्सा टिप्न जान ढिला भएकाले अझ सोचे जतिको आम्दानी नभएको पनि उहाँले बताउनुभयो रासस 

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology