• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

नयाँ शक्तिले सोलुको पाँच गाउँपालिकामा प्रमुखको उम्मेदवार छान्यो

नयाँ शक्तिले सोलुको पाँच गाउँपालिकामा प्रमुखको उम्मेदवार छान्यो


समायोजन खबर
  • शनिबार, जेष्ठ २० २०७४

  • २१ जेठ, सोलुखुम्बु – नयाँ शक्ति पार्टी नेपालले सोलुखुम्बुका पाँच गाउँपालिकाको प्रमुखको उम्मेदवार छनौट गरेको छ ।

    नयाँ शक्तिले बाँकी रहेका गाउँ तथा नगरपालिकामा भने संघीय समाजवादी फोरमसँग छलफल गरी उम्मेदवार टुंगो लगाउने नेता सुनिल खड्काले जानकारी दिए ।

    नयाँ शक्तिले लिखु पिके गाउँपालिकामा मुनिन्द्र बस्नेत, सोताङ गाउँपालिकामा प्रेमबहादुर राई, महाकुलुङ गाउँपालिकामा रामबहादुर खड्का, दुधकोशी गाउँपालिकामा चन्द्रप्रसाद घिमिरे र दुधकौशिका गाउँपालिकामा मनिकुमार तामाङलाई प्रमुखको उम्मेदवार बनाएको छ ।
    उपाध्यक्ष र वडाको उम्मेदवारको चयन पनि संघीय समाजवादी फोरमसँग गठनबन्धन गरी अघि निर्णय गर्ने गरी छलफल भई रहेको नयाँ शक्तिले जनाएको छ । उम्मेदवार घोषणा गरिएको स्थानमा चुनाबी कार्यक्रम शुरु गरिएको खड्काले बताए ।

    फेाटेा समाचार सेालुखुम्बू समाचार

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology