• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

एसइई दिएका परीक्षार्थीलाई पुनः चन्द्रगिरिमा छुट

एसइई दिएका परीक्षार्थीलाई पुनः चन्द्रगिरिमा छुट


समायोजन खबर
  • आइतबार, बैशाख १० २०७४


  • चिसाङ शेर्पा
    काठमाडौ । माध्यामिक शिक्षा परीक्षा (एसइई) दिएका परीक्षार्थीहरुले तीन सय रुपैयाँमा चन्द्रगिरि केबलकार चढ्न पाउने भएका छन् । शैक्षिक सत्र २०७३ को (एसइई) परिक्षा दिएका विधार्थीहरुले थानकोटस्थित चन्द्रागिरि केबलकारको कार्यलयवाट यो छुट व्यवस्था पाउने भएको हो ।
    बैशाख मसान्तसम्म चल्ने उतm सुविधा लिनका लागि परीक्षार्थीहरुले परीक्षाको दिएको प्रवेश पत्र अनिवार्य साथमा लिई आउनुपर्नेछ । छुट अन्तर्गतको टिकट कम्पनीको थानकोटस्थित टिकट काउन्टरमा मात्र उपलब्ध  हुनेछ । टिकटमा छुट सुविधालिने परीक्षार्थीहरुले अन्य  कुराहरुमा भने  छुट नपाउने चन्द्रागिरिहिल्स लिमिटेडले जनाएको छ । ऐतिहासिक,धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा रहेको चन्द्रागिरि डाँडामा कम्पनीले भालेश्वर महादेव मन्दिर,सत्तल,भ्यू टावर,चिल्ड्रेन पार्क र सेमिनार हल लगायतका पुर्वाधार निर्माण गरेको छ । भ्यू टावरमा रहेको दुर्विनबाट सगरमाथा लगायत अन्य हिमश्रृखलाहरुको समेत दृश्यावलोकन गर्न सकिन्छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology