.jpeg)
१८ चैत ,काठमाडैा । तेस्रो अन्तराष्टिय पुष्प मेला भृकुटीमण्डवमा विहिबारबाट शुरु भएको छ । चार दिनसम्म चल्ने उक्त मेलामा ७ वटा देशहरुबाट २६ वटा कम्पनीहरुले सहभागीता जनाएका छन् । मेलामा ७३ वाटा स्टलहरु राखिएका छन् । मेलाले व्यवसायीहरुको आय आर्जनमा वृद्धि गर्नुका साथै बजारको माग बुझ्न र आगामी दिनमा पुष्प व्यवसायीहरु कसरी अघि बढ्ने भन्ने योजना निर्माणमा सघाउने उद्देश्यले मेला आयोजना गरिएको हो ।
यो मेलाले नेपालको पुष्प क्षेत्रको विकासको लागि कोशेढुङगा सावित गर्नमा सफल हुने भनि फ्योरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष कुमार कसजु श्रेष्ठ जानकारी दिए । आन्तिरिक व्यवसायीको सशक्तिकरण गर्न सहयोग पुर्याउन पनि यो मेला गर्न लागेको हो । मेलामा पुष्प प्रर्दशनीको साथ साथै कारोकार गर्ने व्यवस्था समेत गरिएको छ ।
समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
अध्यक्ष चिसाङ शेर्पा
सम्पादक फुर्वा शर्पा
प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६
स्थायी लेखा नम्बर– ६०६६८६२५७
ठेगाना : दिक्तेल खोटाङ
सम्पर्क नं. ९८५२८४९४९५
इमेल : [email protected]
© 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology