• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

पहिरोमा पुरिएर ५४ जनाको मृत्यु

पहिरोमा पुरिएर ५४ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, बैशाख ११ २०७६

  • समायोजन खबर काठमाण्डौ,
    म्यानमारको कचिन राज्यस्थित बहुमुल्य ढुंगा खानीमा झरेको पहिरोमा पुरिएर ५४ जनाको मृत्यु भएको छ । उनीहरु सबै स्वे नागर कोए काउङ र म्यानमार थुरा जेम्स् कम्पनीमा बहुमुल्य ढुंगा उत्खनन गर्ने मजदुर रहेको त्यहाँको सूचना मन्त्रालयले जनाएको छ ।

    पहिरोका कारण एक विशाल ताल बनेको र शवहरु निकाल्न समस्या परेको प्रहरीको भनाई छ । हिलो माटोमा पुरिएकाको पनि बाँच्ने संभावना समेत कम रहेको स्थानीयलाई उदृत गर्दै बीबीसीले लेखेको छ । उद्धार कार्य जारी छ ।
    २०७६ बैशाख ११ गते बिहान ९ :१४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology