• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

भारतमा हावा, हुरी र बर्षाका कारण ३१ जनाको मृत्यु

भारतमा हावा, हुरी र बर्षाका कारण ३१ जनाको मृत्यु


समायोजन खबर
  • बुधबार, बैशाख ४ २०७६

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    भारतका विभिन्न राज्यमा आएको वर्षा, हावाहुरी र चट्याङका कारण ३१ ज्नाको मृत्यु भएको छ । हिजो आएको हावाहुरीले मध्यप्रदेशमा १६, राजस्थान ६ र गुजरातमा ९ जनाको मृत्यु भएको छ । हावाहुरी र बर्षाका कारण अरु दर्जनौ घाइते भएको भारतिय सञ्चार माध्यमहरुले लेखेका छन् ।

    हावाहुरीका कारण करौडौंको बालीनाली र सम्पत्ति नष्ट भएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई २ लाख भारू राहत दिने घोषणा गर्नुभएको छ । हावाहुरीले केही दिनयता भारतको दैनिक जनजीवन समेत प्रभावित बनाएको छ ।
    २०७६ बैशाख ४ गते साँझ ६ :३९ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology