• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

रोजगार संयोजकको परीक्षा काठमाडौंमै हुने

रोजगार संयोजकको परीक्षा काठमाडौंमै हुने


समायोजन खबर
  • बिहिबार, माघ २४ २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ,
    सातसय ५३ वटै स्थानीय तहमा नियुक्त गर्न लागेको रोजगार संयोजकको परीक्षा काठमाडौंमै हुने भएको छ । सातवटै प्रदेशमा गर्ने भनिएपनि सबै प्रदेशमा एकैचोटी परीक्षा लिन कम्प्युटर उपलब्ध नहुने भएकाले काठमाडौंमा गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

     

    आगामी २८ गतेसम्म आवेदन परेकाहरु मध्येबाट छोटो सुची निकालेर फागुन दोस्रो साता परीक्षा लिने तयारी रहेको मन्त्रालयका सहसचिव एवम् प्रधामन्त्री रोजगार कार्यक्रमका प्रमुख प्रकाश दाहालले सीआईएनलाई जानकारी दिनुभयो ।मन्त्रालयका अनुसार सातसय ५३ जना रोजगार संयोजक चाहिएकोमा २३ हजार नौ सय ६८ जनाको आवेदन परेको छ ।
    २०७५ माघ २४ गते बिहान ९  : २५ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology