• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

सप्तरी घटनाको विरोधमा संघिय गठबन्धनद्धारा विशाल र्याली (फोटो फिचर)

सप्तरी घटनाको विरोधमा संघिय गठबन्धनद्धारा विशाल र्याली (फोटो फिचर)


समायोजन खबर
  • बिहिबार, फाल्गुन २६ २०७३

  • काठमाडौं, २६ फागुन । संघिय गठबन्धनले सप्तरीमा भएको घटनाको विरोधमा काठमाडौंमा विरोध र्याली निकालेका छन् । एमालेको मेची महाकाली अभियानको क्रममा सप्तरीमा भएको प्रहरी र मोर्चाबीचको झड्पमको क्रममा ४ जनाको ज्यान गएको घटनाको विरोधमा संघिय गठबन्धनले आज विरोध र्यालीको आयोजना गरेको हो । गठबन्धनले भोली नेपाल बन्दको आव्हान गरेका छन् ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology