• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

युवा मन्त्रालयले २० हजार युवाहलाई स्वरोजगार तथा उद्यमशील बनाउने

युवा मन्त्रालयले २० हजार युवाहलाई स्वरोजगार तथा उद्यमशील बनाउने


समायोजन खबर
  • मंगलबार, असोज ३० २०७५

  • अनलाईन लोगो अनलाईन लोगो

    समायोजन खबर खोटाङ
    युवा तथा खेलकुद मन्त्रालयले २० हजार युवाहलाई स्वरोजगार तथा उद्यमशिल बनाउनको लागि सहुलित ऋण दिने भएको छ । मन्त्रालय अन्तर्गतको राष्ट्रिय युवा परिषद्ले युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट २० हजार युवाहरुलाई सहुलित ऋण दिने तयारी गरेको हो ।

     

    चालु आर्थिक वर्षमा युवाहरूलाई उद्यमशील र स्वारोजगार बनाउनको लागि सामूहिक र व्यक्तिगत ऋण दिने तयारी भइरहेको युवा तथा खेलकुद मन्त्रालयका उपसचिव तथा सूचना अधिकारी महेन्द्र पौडेलले जानकारी दिए । ७ वटा प्रदेशहरूमा सम्पर्क कार्यालय बन्न सकेमा एक लाख युवाहरुलाई स्वरोजगार बनाउने कार्ययोजना पनि सरकारले बनाईरहेको उपसचिव पौडेलको भनाइ छ ।
    २०७५ असोज ३० विहान ९ :२४ मा प्रकाशित

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology