• ट्रेण्डिङ :

Samayojan khabar

Advertisment

SKIP THIS

यस्तो छ यौनाङ्गमा रौं राख्नुकेा फाइदा

यस्तो छ यौनाङ्गमा रौं राख्नुकेा फाइदा


समायोजन खबर
  • सोमबार, असोज ८ २०७५

  • कतिपय महिलाहरूले आफ्नाे याैनाङ्गको रौं खौरिने गरेको हुन सक्छ । खासगरी पश्चिमी संस्कृतिको प्रभाव र पोर्नोग्राफीका कारण  यौनाङ्गका रौं खौरिन्छन् ।

    तर यौन विशेषज्ञहरुका अनुसार यौनाङ्गको रौं कहिल्यै खौरिनुहुँदैन । ती रौंले मानिसको स्वास्थ्यमा सकारात्मक सहयोग गरिरहेको हुन्छ ।

    खासगरी महिलाहरुले योनीको रौं काट्न हुन्न । रौं खोरिएमा सफा जस्तो त लाग्न सक्छ तर योनीमा चाडै इन्फेक्सन पनि हुन सक्छ ।

    रौं भएमा योनीभित्र इन्फेक्सन हुन पाउदैन वा सम्भावना कम नै रहन्छ । किनभने योनीको रौंले नै कुनै पनि फोहोरलाई नियन्त्रण गर्छ र भित्र पस्न दिदैन ।

    योनीको रौं जस्ताको तस्तै राख्नुको अर्को कारण पनि छ । जुन के हो भने योनीको वरीपरि रौं हुदा र रौ नहुँदा यौन सम्पर्कमा पनि भिन्नता हुन्छ ।

    रौं नहुँदा भन्दा रौ हुँदाखेरि यौन सम्पर्क गर्दा महिलाले बढी आनन्द लिन सक्ने यौन विशेषज्ञहरुको भनाइ छ ।
    यसकारण यौनाङ्गको रौं काट्न नहुने बताइन्छ । बरु आफ्नाे याैनाङ्गलाई सधै सफा राख्नुपर्ने विज्ञहरुको सुझाव छ ।

    ADVERTISMENT

    हाम्रो बारेमा


    हाम्रो टिम


    समायोजन खबर मिडिया ग्रुप प्रालिद्धारा सञ्चालित समायोजन खबर डटकमका लागि
    अध्यक्ष चिसाङ शेर्पा
    सम्पादक फुर्वा शर्पा
    प्रेस काउन्सिल नेपाल दर्ता नं. ३०९÷०७५÷०७६
    सूचना तथा प्रसारण विभाग दर्ता नं. ९८२÷०७५÷०७६

    सम्पर्क


    स्थायी लेखा नम्बर– ६०६६८६२५७
    ठेगाना : दिक्तेल खोटाङ
    सम्पर्क नं. ९८५२८४९४९५
    इमेल : [email protected]



    © 2019 Samayojan Khabar All Right Reserved | Site by : SobizTrend Technology